समाचार

थप बिजुली निर्यात गर्न पुग्दैन पूर्वाधार

काठमाडौं,साउन ५ । भारतीय बजारमा थप बिजुली निर्यात गर्न पूर्वाधार अभाव हुने देखिएको छ । नेपालबाट अहिले ढल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत ३६४ मेगावाट विद्युत् निर्यात भइरहेको छ । भारतीय

गतवर्ष लगानी प्रतिबद्धता दोब्बरभन्दा धेरै

काठमाडौं,साउन ५ । कोभिड–१९ को संक्रमण कम भएपछि नेपालमा स्वदेशी तथा विदेशी लगानीको प्रतिबद्धता बढेको देखिएको छ । अघिल्ला २ वर्षमा खुम्चिएको लगानी प्रतिबद्धता आर्थिक वर्ष (आव) २०७८/७९ मा अघिल्लो

सुनकोसीले बगाउँदा दुई बालक बेपत्ता

काभ्रे,साउन ४ । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का दुई बालक बुधबार सुनकोसी नदीले बगाएर बेपत्ता भएका छन्।  पौडी खेल्ने क्रममा तेमाल गाउँपालिकाको वडा नम्बर २ स्थित लामबगरमा बुधबार दिउँसो पौडी खेल्ने

टोखा नगर १ नम्बर वडाको उदाहरणीय काम, राखियो मन्दिर तथा झरना परिचय बोर्ड

काठमाडौं,साउन ४ । टोखा नगरपालिका वडा नम्बर १ ले उदाहरणीय काम गरेको छ । यस क्षेत्रकै परिचित मन्दिर तथा झरना परिचय गराउने बोर्ड राख्दै वडाले उदाहरणीय काम गरेको हो ।

कपिलवस्तुमा बस र भ्यानले ठक्कर दिँदा दुई जनाको मृत्यु

कपिलवस्तु,साउन ४ । कपिलवस्तुमा सवारी साधनको ठक्करबाट बुधबार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक युवा र एक बालिका रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। बुधबार बुद्धभूमि नगरपालिका

कोरोना अपडेट: एकै दिन ३९१ जना सङ्क्रमण, सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार नाघ्यो

काठमाडौं,साउन ४ । नेपालमा चौथो लहरमा प्रवेश गरेसँग कोरोना सङ्क्रमणदर बढ्दो क्रममा छ । एक महिना अघि १ प्रतिशतभन्दा काम भएको सङ्क्रमणदर बढेर १० प्रतिशत पुगेको छ । स्वास्थ्य तथा

झिमरुक खोलामा डुबेर एक महिलाकाे मृत्यु

प्यूठान,साउन ४ । झिमरुक नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ । झिमरुक गाउँपालिका वडा नं. ८ गब्दी निवासी अन्दाजी ४० वर्षीया श्याम कुमारी साकी (बाली)को नदिमा डुबेर मृत्यु भएको

एसईई नतिजा आउने सोमबार

काठमाडौं,साउन ४ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार प्रकाशन गर्ने तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले अन्तिम तयारी गरेकाले सोमबार नजिता प्रकाशन गर्ने

नुवाकोटको ककनीमा नौलो अभ्यास, घेवामा मदिरा प्रयाेग नगर्नेलाई १० हजार प्रोत्साहन रकम

नुवाकाेट,साउन ४ । नुवाकाेटकाे ककनी गाउँपालिकामा नौलो अभ्यासको थालनी गरिएको छ । ककनीको वडा नम्बर ५ मा तामाङ जातिकाे मृत्यु पछिको संस्कार घेवामा मदिरा प्रयोग नगर्नेलाई १० हजार प्राेत्साहन रकम दिने