समाचार

चिकित्सा शिक्षामा तोकिएभन्दा बढी शुल्क लिइए कारबाही : शिक्षामन्त्री

काठमाडौँ,असार २१ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा सञ्चालन गर्ने कलेजले तोकेकोभन्दा बढी शुल्क लिएको प्रमाणित भएमा कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको सोमवारको

चार महीनामै खरीद नियमावली संशोधन

काठमाडौं,असार २१ । सरकारले सार्वजनिक खरीद नियमावलीको ११औं संशोधन गरेको ४ महीनामै पुन: १२औं संशोधन गरेको छ । म्याद थप, बैंक क्रेडिट लाइन प्रावधान खारेज, कार्य अनुभव कटौती र ठेक्का

प्युठान प्रशासनमा पालिका अनुसार बार तोकेर सेवा

प्युठान,असार २० । जिल्ला प्रशासन कार्यालय प्युठानले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न स्थानीय तहलाई बार तोकेर सेवा प्रवाह गर्न थालेको छ। जिल्ला प्रशासनले जारी गरेको सूचना अनुसार राष्ट्रिय परिचय पत्र

टोखा नगरको नगरसभा सम्पन्न, २ अर्ब ११ करोड ५६ लाख रुपैंयाँको बजेट सर्वसम्मतले पारित

काठमाडौं,असार २० । टोखा नगरको नगर सभा सम्पन्न भएको छ । सोमबार एक कार्यक्रम बीच टोखाको सद्भाव बैंकेटमा एघारौं अधिवेशन सम्पन्न गरेको हो । नगर सभाले आउदो आर्थिक बर्षको बजेट,

नेपालमा फेरि बढ्यो इन्धनको भाउ, कुनमा कति ?

काठमाडौं,असार २० । नेपालमा इन्धनको भाउ पुनः बढेको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य बढाएको हो । त्यस्तै निगमले हवाई इन्धन

विद्युतीय गाडीमा टाटा, नेटाभी र कियालाई फाइदा पुग्ने गरी बजेट ल्याइयोः केपी ओली

काठमाडौं,असार २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई विद्युतीय गाडी आयातमा समेत प्रश्न गरेका छन । उनले अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्षको बजेटमा टाटा, नेटाभी र किया

गगन थापाले मागे अर्थमन्त्रीको राजीनामा

काठमाडौं,असार २० । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै महामन्त्री थापाले

कोरोना अपडेट: थप ३४ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं,असार २० । पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ८४७ आरटी पीसीआर परीक्षण गर्दा ३४ जनामा सङ्क्रमण

भारतमा एकै दिन १६ हजार बढीमा सङ्क्रमण पुष्टि

एजेन्सी,असार २० । आइतबार मध्यराति अर्थात् २४ घण्टाको समयावधीमा भारतमा कोरोनाभाइरसबाट थप १६ हजार १३५ सङ्क्रमित भएका छन् । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३५ लाख १८