
नुवाकोट,असार १४ । जिल्लाको पूर्वी क्षेत्रमा बिजुलीबत्ति छिनछिनमा जाने समस्याबाट स्थानीय आजित भएका छन् । जिल्लाको पूर्वी भेगका सबै क्षेत्रमा बिजुलीबत्ति छिनछिनमा गएको छहरे फ्युज शाखाका लालबहादुर तामाङले बताए ।

काठमाडौं,असार १४ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले सरकारी अस्पतालहरुमा केही सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका छ्न । पदभार ग्रहण गरेको भाेलीपल्ट मगंलवार आफ्नै कार्यकक्षमा विभिन्न सरकारी अस्पतालका

काठमाडौं,असार १४ । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनचाँदी व्यवसायसम्बन्धी कानून निर्माणको लागि सरकारसँग आग्रह गरेको छ । महासंघको प्रतिनिधीमण्डलले संसदको उद्योग, वाणिज्य तथा आपूर्ति समितिसँग हालै भेटगरी सुनचाँदी ब्यवसाय सम्वन्धी

काठमाडौं,असार १४ । पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा १८ सय ५२ जनाको पीसीआर परीक्षण गर्दा ३८ जनामा

काठमाडौं, असार १४ । वामदेव गौतम नेतृत्वको “नेकपा एकता राष्ट्रिय अभियान” नामक नयाँ पार्टीको घोषणा भएको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले देशका कम्युनिष्ट पार्टीको एकता गर्ने मुख्य उद्देश्यसहित

काठमाण्डौ,असार १४ । गैरसरकारी संस्था दायित्वले ६ प्रदेशका २३ वटा नगरपालिका, उपमहानगरपालिका र गाउँपालिकाका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र अन्य अधिकारीहरुका लागि “शासन नवप्रवर्तनका लागि नेतृत्व” प्रशिक्षण

चितवन, असार १४ । आफ्नै आमाको हत्याको अभियोगमा छोरा पक्राउ परेका छन् । माडी नगरपालिका–६ स्याउलिवास बस्ने ५५ वर्षीय माया देवी तामाङको हत्या गरेको अभियोगमा ३७ वर्षीय अर्जुन तामाङ्लाई सोमबार

काठमाडौं,असार १४ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सोमबार सुन तोलामा ४ सय रुपैयाँले बढेकोमा मंगलबार भने स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार

गोरखा,असार १४ । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ९ धर्मोदय मावि कक्षा १२ मा पढ्ने अनुपमा कुमाल केहीदिन यता दिनहुँ उर्लिएको खोला मुस्किलले तर्दै विद्यालय जान्छिन्। बिहान पानी परेको दिन