समाचार

जिल्ला खेलकुद समिति नुवाकोटको अध्यक्षमा सन्तोष राई

नुवाकोट,साउन १७ । जिल्लाको खेलकुद समितिको अध्यक्षमा सन्तोष राई चुनिएका छन । मंगलवार बाग्मति प्रदेशका युवा तथा खेलकुद मन्त्रि रत्न ढकालको उपस्थितिमा जिल्ला खेलकुद समिति नुवाकोटको जिम्मा राईलाई दिइएको हो

अर्घाखाँचीमा भेटिएको शबको सनाखत

अर्घाखाँची,साउन १७ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर–१०, धनचौरमा वेवारिसे अवस्थामा फेला परेको शवको सनाखत भएको छ। उक्त शव प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर–४ का २८ वर्षिय कुशल केसीको रहेको

छोराको कुटपिटबाट बाबुको मृत्यु

काठमाडौं,साउन १७ । तेह्रथुममा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ । जिल्लाको छथर गाउँपालिका–५ ठकुरी टोलका ५३ वर्षीय भक्तबहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको हो। आज बिहान भण्डारीलाई आफ्नै छोरा

कार्यकक्षमै वडाअध्यक्ष मस्त निन्द्रामा परेपछि

कपिलवस्तु,साउन १७ । कपिलवस्तुको बुद्धभुमी नगरपालिकाका वडा नं ७ का वडाअध्यक्ष शलिकराम यादव कार्यकक्षमा सुतेको तस्वीर सार्वजनिक भएको छ । वडा अध्यक्ष यादव कार्यालय समयमै कार्यकक्षमा रहेको शोफामा मस्त निदाएको

नेपाल र बंगलादेशको खेल बराबरीमा रोकियो

काठमाडौँ,साउन १७ । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेश बराबरीमा रोकिएका छन् । बंगलादेशलाई पुनरागमन गर्दै १-१ को बराबरीमा रोकेपछि नेपालले अंक तालिकामा एक खेल

कोरोना अपडेट: थप ८१४ जनामा कोरोना पुष्टि, सक्रिय सङ्क्रमित पाँच हजार नाघ्यो

काठमाडौं,साउन १७ । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणदर पुनः बढ्दो क्रममा रहेको छ । मङ्गलबार ८१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर

खोलाले बगाउँदा श्रीमतीको मृत्यु, श्रीमान् बेपत्ता

कपिलवस्तु,साउन १७ । कपिलवस्तुको वाणगंगा नगरपालिका–९ बर्दवा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् । मङ्गलबार बिहान १० बजे च्याउ खोज्न जाने क्रममा

बढ्यो सुनको भाउ

काठमाडौँ, साउन १७ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार ४०० मा कारोबार भएको पहेँलो धातु

फोहोरबाट मिथेन ग्यास उत्पादन

काठमाडौं,साउन १७ । ।झापाको दमकमा फोहोरबाट मिथेन ग्यास उत्पादन गरेर सफल परीक्षण भए पनि प्रयोगमा आउन सकेको छैन । यहाँ उत्पादन भएको ग्यास दमकको मुख्य बजार क्षेत्रमा पाइपलाइनबाट वितरण गर्ने