समाचार

एसईईको ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने

काठमाडौं,साउन १४ । एसईईको ग्रेड वृद्धि परीक्षा भदौमा हुने भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने जनाएको हो । सी वा

नेवाः पत्रकार राष्ट्रिय दबू चितवनको अध्यक्षमा अनुज जोशी चयन

नारायणगढ,साउन १४ । नेवाः पत्रकार राष्ट्रिय दबू चितवनको अध्यक्षमा अनुज जोशी चयन भएका छन् । शनिबार नारायणगढमा सम्पन्न अधिवेशनबाट ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । नवगठित समितिको उपाध्यक्षमा

स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

दाङ,साउन १४ । दाङमा स्कुल बसले ठक्कर दिंदा एक बालिकाको मृत्यु भएको छ । शुक्रबार बेलुका गढवा गाउँपालिका-७ मानपुरका भीमसेन थापाकी तीन वर्षीया छोरी पूजा थापाको न्यु मुनराइज बोर्डिङ स्कुलको

सुत्केरी दीपाले पाइन गुल्मी अस्पतालबाट पुर्नजन्म

गुल्मी,साउन १४ । गुल्मी जिल्लाको मदाने गाउँपालिका वडानम्बर–३ सिर्सेनी की दीपा नेपालीले गुल्मी अस्पतालबाट पुर्नजन्म पाएकी छिन् । उनी यही साउन १० गते पुर्कोटदह स्वास्थ्य चौकीमा सुत्केरी भएकी थिइन् ।

नागरिकता विद्येयक पास गरेर राष्ट्रघाती काम भयोः केसी

बुटवल,साउन १४ । सत्ता गठबन्धन ५ दलीय मोर्चामा रहेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकता विद्येयक पास गरेर संसदले राष्ट्रघाती काम गरेको आरोप लगाएका छन् । विदेशीलाई नागरिकता दिनका लागि

गीत संगीतको माध्यमबाट नेतृत्व तहलाई खबरदारी गर्नु पर्छ : जिल्ला सचिव लम्साल

नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघले दाङ क्षेत्र नम्बर १ मा नयाँ कार्यसमिति चयन गरेको छ । नेपाली कांग्रेसको पार्टी कार्यालय लमहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस दाङ

स्वर्गद्वारी दर्शन गरेर फर्केको जिप दुर्घटना : एक जनाको मृत्यु, १५ घाइते

प्युठान,साउन १४ । प्यूठानको स्वर्गद्वारी दर्शन गरेर फर्कंदै गरेको जिप स्वर्गद्वारी नगरपालिका ४ स्थित भ्यागुते भन्ने स्थानमा दुर्घटना भएको छ । शनिबार लु ३ च ३५३ नम्बरको बोलेरो जिप दुर्घटनामा

कोरोना अपडेट: थप ४३८ जना सङ्क्रमित, दुईको मृत्यु

काठमाडौं,साउन १४ । पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ६९९ कोरोना

देवी घर्ती र होम धितालको आवाजमा तीज गीत सम्धी सम्धिनी सार्वजनिक

काठमाडौं,साउन १४ । चर्चित गायिका देवी घर्ती र गायक होम धितालको आवाजमा नयाँ तीज गीत सम्धी सम्धिनी सार्वजनिक भएको छ । सम्धी सम्धिनी गीतमा स्वर देवी घर्ती, होम धिताल त्यस्तै