
काठमाडौं,साउन १५ । पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल पाँच हजार ८४६ जनामध्ये २६ सय ५१ जनाको पीसीआर र ३१ सय ९५ जनाको एन्टीजेन

काठमाडौँ,साउन १५ । जनता समाजवादी पार्टीमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने बहुमत केन्द्रीय सदस्यले पार्टी परित्याग गरी डा. बाबुराम भट्टराईलाई साथ दिएका छन् । मधेशपछि जसपाको राम्रो आधार क्षेत्र भएको मानिएको

काठमाडौं,साउन १५ । टाेखा नगरपालिका वडा ३ स्थित झुडाेल सडकमा दुईवटा मोटरसाइकल एकापसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । टाेखा नगर प्रहरी प्रभागका अनुसार

काठमाडौं,साउन १५ । कोरोना भाइरसको संक्रमणको कारण मकवानपुरका थप दुई जनाको मृत्यु भएको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका आयुर्वेद चिकित्सक डाक्टर रबिन भुषालका अनुसार कोरोनाको कारण जिल्लाका दुई जनाको

काठमाडौं,साउन १५ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड

काठमाडौं,साउन १५ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १.६ जीपीए ल्याउने सबैले कक्षा ११ मा भर्ना हुन पाउने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको विद्यार्थी भर्नासम्बन्धी आधारअनुसार कक्षा ११

प्युठान,साउन १५ । प्युठानमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन जना पुगेको छ। घटनास्थलमै एकजना र उपचारको क्रममा दुई जनाको अस्पतालमा ज्यान गएको हो। दुर्घटनामा घाइते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका

काठमाडौं, साउन १५ । देशैभर उच्च गतिको इन्टरनेट पु-याउने परियोजना सम्पन्न भएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम उपयोग गरी सुरु गरिएको यो परियोजनाअनुसार असार मसान्तसम्म देशैभर सार्वजनिक निकायमा

काठमाडौं, साउन १५ । देशको सङ्घीय राजधानी काठमाडौंभित्रै निर्वाचन आयोगको केन्द्रीय कार्यालय छ। जिल्ला निर्वाचन कार्यालय पनि काठमाडौंको रिङरोडभित्रै छन्। यद्यपि स्थानीय तह निर्वाचनमा काठमाडौं जिल्लाका विभिन्न पालिकाबाट चुनावमा स्पर्धा