समाचार

४२८५ जनाको धरौटी जफत

काठमाडौं, मंसिर २९ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिएका ४ हजार २८५ जनाको धरौटी रकम जफत भएको छ । प्रतिनिधि सभा

ओलीका दूतमार्फत दाहाललाई प्रधानमन्त्री प्रस्ताव

काठमाडौं, मंसिर २९ । निर्वाचन आयोगले निर्वाचनको अन्तिम प्रतिवेदन घोषणा राष्ट्रपतिलाई बुझाउने तयारी गरिरहँदा सरकार गठनबारे विभिन्न दलबीच औपचारिक–अनौपचारिक संवाद सुरु भएका छन् । वर्तमान सत्ता गठबन्धनका चार दलले नयाँ

साविक विजेता फ्रान्स फाइनलमा

काठमाडौं, मंसिर २९। कतारमा जारी फिफा विश्वकपको उपाधिको लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा मोरोक्कोलाई २-० गोलले पराजीत गर्दै फ्रान्सले

सेजमा बढेन लगानीकर्ताको आकर्षण

काठमाडौं, मंसिर २९। आधारभूत पूर्वाधारसहित विशेष आर्थिक क्षेत्र (सेज)मा तयार पारिएका प्लट लगभग उपयोगहीन बनेका छन् । निर्यात प्रवद्र्धनका माध्यमबाट मुलुकमा औद्योगिकीकरणको प्रक्रिया अघि बढाउने र तीव्र आर्थिक वृद्धिमा योगदान

‘लिम्बुवान राज्य’ मा लिम्बुवानको उपस्थिति शून्य

पाँचथर, मंसिर २९। पाँच वर्षे कार्यकालमा प्रदेशको नाम दिन नसक्ने एक मात्र प्रदेशसभा हो– १ नं प्रदेश । राजेन्द्र राई मूख्यमन्त्री बनेपछि प्रदेशको नामाकरणका लागि कसरत पनि भएको हो ।

मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा

काठमाडौ,मंसिर २९ । फ्रान्स फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० गोल अन्तरले हराउँदै साबिक विजेता फ्रान्स फाइनलमा पुगेको हो।  फ्रान्सको जितमा थिओ

गोल्डेन बुटको दौडमा फ्रान्स र अर्जेन्टिनाका ४ खेलाडी मात्र, अहिलेकै अवस्थामा मेस्सीले पाउने !

काठमाडौं,मंसिर २९ । कतारमा जारी विश्वकपमा धेरै गोल गर्ने खेलाडीले पाउने गोल्डेन बुटको दौडमा फ्रान्स र अर्जेन्टिनाका ४ खेलाडी अघि देखिएका छन् । फ्रान्सबाट काइलियन एम्बाप्पे र ओलिभर जिरुड अग्रस्थानमा

लमहीमा प्रशासकिय अधिकृत चढ्ने गाडी कता गयो?

दाङ,मंसिर २८ । लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी नगरपालिकामा नभएको रहस्य फेला परेको छ । प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले प्रयोग गर्दै आएको बा २ झ ४२०१ नम्बरको

नुवाकोटको दलित समुदायबाट प्रतिनिधिसभामा सीता मिजार निर्वाचित

नुवाकोट,मंसिर २८ । जिल्लाको दलित समुदायबाट  प्रतिनिधिसभामा सीता मिजार निर्वाचित भएकी छन् । मिजार नेपाली काङ्ग्रेस दलित समुदायबाट प्रतिनिधिसभामा निर्वाचित भएकी हुन । प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकमा १५ जना निर्वाचित