समाचार

चीनमा बढ्न थाल्यो फेरि कोरोना संक्रमण

एजेन्सी,मंसिर २७। चीनको राजधानी बेइजिङमा कोभिड संक्रमणका केसहरू बढ्दै गएका छन् । सरकारले कठोर कोभिड नीतिलाई खुकुलो पारेसँगै संक्रमणका घटनामा पनि वृद्धि हुन थालेको हो । सरकारले प्रतिबन्ध खुकुलो पार्न थालेको

किन फुट्छ बारम्बार मेलम्चीको पाइप ?

काठमाडौं, मंसिर २७ । काठमाडौंको लैनचौरमा सोमबार दिउँसो मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक जलमग्न भयो । हिलो र ढुङ्गाले बाटो नै भरियो । जसकारण दिनभरि नै राजधानीको यातायात अवरोध

जीप दुर्घटना अपडेटः एकै वडाका आठ सहित १२ को मृत्यु

जाजरकोट, मंसिर २७ । जिल्लाको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा

दुर्घटनामा घाईते युवाको रड प्रहार गरी हत्या : तिनचिप्ले प्रहरी कार्यालय तोडफोड

काठमाडौं, मंसिर २७ । राजधानीको तारकेश्वर नगरपालिकाका–३ स्थित चिसापानी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाग्मती प्रदेश ०२–०२५ प ६१८९ नम्बरको मोटरसाइकलमा सवार २३ वर्षीय

सुनको मूल्य प्रतितोला रु एक लाख

काठमाडौँ, मँसिर २७ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई सयमा कारोबार भएको यो

फिफा विश्वकप फुटबल सेमिफाइनल: अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं,मंसिर २७ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा आजदेखि हुदै छ । पहिलो खेल अन्तर्गत आज अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । कतारको

एशियन हाइड्रोपावरको आइपिओ बिक्री खुला, कसरि दिने आवेदन ?

काठमाडौं,मंसिर २७ । एशियन हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गरेको छ। कम्पनीले आज अर्थात मंसिर २७ गतेदेखि आयोजना प्रभावित स्थानीय वासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरेको हो

गुल्मीमा निर्माणाधीन अन्तर्राष्ट्रिय रंगशाला अलपत्र

गुल्मी, मँसिर २७ । गुल्मीमा निर्माणाधीन अन्तराष्ट्रिय रंगशाला अलपत्र परेको छ । इस्मा गाउँपालिका–६ अम्मरपुरमा निर्माणाधीन लखन थापा अन्तर्राष्ट्रिय रंगशाला रकम अभावका कारण अलपत्र परेको हो । माटो काट्ने, पर्खाल

राष्ट्रपतिबाट अध्यादेश जारी भए रेशमदेखि आलमसम्म छुट्न सक्ने

काठमाडौं, मँसिर २७ । सरकारले ‘टीकापुर हत्याकाण्ड’मा दोषी ठहर रेशम चौधरी, नेकपा (बहुमत)का नेत्रविक्रम चन्द (विप्लप्र) र जनमत पार्टी नेतृत्व गरिरहेका सिके राउतलाई ‘सहज’ हुनेगरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन