समाचार

मोदी पाँचौंपटक नेपाल भ्रमणमा आउँदै

काठमाडौं,वैशाख ३१। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी सोमवार नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा प्रधानमन्त्री मोदीले नेपालको भ्रमण गर्न लागेका हुन् । बुद्ध जयन्तीका दिन

सिन्धुपाल्चोक बाह्रबिसे १ को वडाध्यक्षमा काङ्ग्रेसका आङ दोर्जे शेर्पा विजय

सिन्धुपाल्चोक, वैशाख ३१ । जिल्लाको बाह्रबिसे १ को वडाध्यक्षमा काङ्ग्रेसका आङ दोर्जे शेर्पा विजयी भएका छन् । वडामा प्यानल नै विजयी भएको छ ।

काठमाडाैँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी

काठमाडाैँ,वैशाख ३१। काठमाडाैँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । भर्खरै सम्पन्न मतगणनामा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार सुरेन्द्र लामाको प्यानल नै विजयी भएको

विदेशी कम्पनीमा पनि पुनर्बीमा गर्ने बाटो खुल्यो

काठमाडौं,वैशाख ३१। अन्तत: बीमा समितिले पुनर्बीमा सहज हुने गरी नयाँ नीति ल्याएको छ । बीमा कम्पनीहरूले स्वदेशी कम्पनीमै पुनर्बीमा गर्नुपर्ने गरी नीति ल्याएपछि चौतर्फी रूपमा आलोचना भएको थियो । यसैबीच

नुवाकोट पञ्चकन्यामा १० हजार ५३२ मत खस्यो, यस्तो छ वडागत विवरण

नुवाकोट,वैशाख ३०। जिल्लाको पञ्चकन्या गाउँपालिकामा १० हजार ५३२ मत खसेको छ । शुक्रबार सम्पन्न मतदानमा सो संख्यामा मत खसेको सम्बन्धित गाउँपालिकाको वडागत तथ्यांकले देखाएको छ । विवरण अनुसार गाउँपालिकाको वडा

शिवपुरीको समुन्द्रा मावि केन्द्रमा अधिकृतको दादागिरी,पत्रकारलाई सूचना संकलन गर्न दिएनन

शिवपुरी,वैशाख ३० । स्थानीय तह निर्वाचन अन्तर्गत शिवपुरी गाउँपालिकाको वडा नं. ६ समुन्द्रा मावि मतदान केन्द्रमा मतदान अधिकृतहरुले दादागिरी देखाएका छन् । तीन वटा बुथ रहेको समुन्द्रा माविमा विशेष गरी

रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटनाग्रस्त

रामेछाप,वैशाख ३० । रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटनामा परेको छ । रामेछाप नगरपालिका वडा नम्बर १ गोठगाउँ वडा कार्यालय मतदान केन्द्रको मतपेटिका ढुवानीमा प्रयोग भएको ट्रक शुक्रबार साँझ दुर्घटनामा परेको

केशब स्थापितको खुसीको मुड

काठमाडौं,बैशाख ३०। काठमाडौं महानगरमा एमालेबाट मेयरका उम्मेद्धवार केशब स्थापित आफू विजयी हुनेमा निश्चिन्त रहेको बताएका छन् । स्थापितले शुक्रबार विहानै मतदान गरेपछि पनि यो कुरा दोहोर्याएका थिए । उनले आफूलाई

नुवाकोट पञ्चकन्याको तनावग्रस्त मतदान केन्द्रमा दुई हजार ९४ मत खस्यो

नुवाकोट,वैशाख ३० । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ बच्छ्ला माद्यामिक विद्यालय मतदान केन्द्रमा कुल दुई हजार ९४ मत खसेको छ । मतदान समयमा तनावग्रस्त उक्त केन्द्रमा दुई हजार ९४