समाचार

नुवाकोट पञ्चकन्याको झडपग्रस्त मतदान स्थलमा माओवादी केन्द्रका नेता तामाङको अनुगमन

नुवाकोट,वैशाख ३० । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारको तनावग्रस्त स्थानमा संघीय नेता तथा माओवादी केन्द्रका संघीय नेता हितबहादुर तामाङले अनुगमन गरेका छन् । नेता तामाङले अनुगमनका क्रममा सबै

सर्लाहीको धनकौलमा गोली चल्यो, मतदान नै सुचारु हुन सकेन

सर्लाही,वैशाख ३० । स्थानीय तह निर्वाचन अन्तर्गत सर्लाहीको धनकौल गाउँपालिकामा राजनैतिक दलका नेता कार्यकर्ताबीच झडप भएपछि सुरक्षाकर्मीले गोली चलाएका छन्। धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदान स्थलमा सुरक्षाकर्मीले एक दर्जन

नुवाकोट पञ्चकन्यामा स्थगित निर्वाचन तीन घण्टापछि सुचारु

नुवाकोट,वैशाख ३० । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ मा स्थगित चुनाव झन्डै तीन घण्टापछि खुलेको छ । दलीय स्थानीय पार्टी कार्यकर्तासहितको मिटिङ्ले तत्काल चुनाव सुचारु गर्ने तर पार्टीले निज

स्याङ‍्जामा मतदाता बोकेको गाडी दुर्घना: १४ जनाको मृत्यु

स्याङ्जा,वैशाख ३० । मतदाता बोकेको गाडी दुर्घटना हुँदा स्याङ्जाको वालिङमा १४ जनाको मृत्यु भएको छ।   मृत्यु भएका १० जनाको सनाखत भएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले अन्नपूर्णलाई जानकारी दिए।

नुवाकोट पञ्चकन्यामा झडप

नुवाकोट,वैशाख ३० । नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारस्थित चुहानडाडा मतदान केन्द्रमा झडप भएको छ । नेपाली काङ्ग्रेसका वडा सदस्य समेत रहेका रामजङ बुढाथोकीले एक मतदातालाई गेटमा बसी नगद

प्रचण्डले गरे मतदान

काठमाडौं,वैशाख ३० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् । गृह जिल्ला चितवनको भरतपुर महानगरपालिका-१४ मा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदाताको उपस्थिति उत्साहजनक

नुवाकोट पञ्चकन्यामा मतदाताको उपस्थिति उत्साहजनक

नुवाकोट,वैशाख ३० । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ मा मतदाताको उपस्थिति उत्साहजनक पाइएको छ । शुक्रबार बिहानैदेखि मतदाताको उपस्थिति उत्साहजनक पाइएको हो । मतदातामध्ये कतिपय मतदाता शिक्षाको अभावमा अलमलिएका

बिहान ६ बजेदेखि गाडी चलाउन रोक

काठमाण्डाै,वैशाख ३० । आज हुन गइरहेको पालिका चुनावको लागि आज बिहान ६ बजेदेखि देशभर गाडी चलाउन रोक लगाइएको छ । चुनावको बेला आचारसंहिता उल्लङ्घन र अरु अप्रिय घटनाहरु नहुन् भनेर

आयोजनामा कतै बजेट अभाव, कतै खर्च कम

काठमाडौं,वैशाख ३० । पूँजीगत बजेटको उल्लेख्य अंश पाउने विकासे अड्डा सडक विभागले चालू आर्थिक वर्ष (आव) को ९ महीना (साउन–चैत) मा जम्मा ३१ प्रतिशत पूँजीगत बजेट खर्च गरेको छ ।