समाचार

महिलालाई पूँजीसँगै व्यावसायिक शीप पनि आवश्यक’

काठमाडौं,वैशाख ११। महिला उद्यमशीलताको विकास गर्न पूँजीका साथै व्यावसायिक शीप पनि आवश्यक रहेकोमा सरोकारवाला तथा विज्ञहरूले जोड दिएका छन् । न्यू बिजनेश एज प्रालिले शुक्रवार काठमाडौंमा गरेको स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज

आजदेखि पुन: मेलम्चीको पानी वितरण हुँदै

काठमाडौं,वैशाख ११ । वितरण बन्द भएको झन्डै १ वर्षपछि काठमाडौं उपत्यकावासीले पुन: मेलम्चीको खानेपानी पाउने भएका छन् । बाढीबाट क्षति भएको आयोजनाको मर्मतसम्भार सम्पन्न भएसँगै आज (आइतवार)देखि काठमाडौं उपत्यकाका अधिकांश

कङ्गोमा नयाँ इबोला सङ्क्रमण पुष्टि

एजेन्सी,वैशाख १० । उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इक्वेटर प्रान्तको वाङ्गाटा क्षेत्रमा इबोला भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्री जिन-ले शनिबार जारी गरेको विज्ञप्तिमा सो कुरा भनिएको छ ।

नेकपा एमालेबाट काठमाडाैँको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोल

काठमाडाैँ,वैशाख १०। नेकपा एमालेबाट काठमाडाैँको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोल उम्मेदवार भएका छन । शनिबार राति अबेर सकिएको नेकपा एमालेको सचिवालय बैठकले स्थापित मेयर र डंगोल उपमेयरको उम्मेदवार

बागमती प्रदेश सरकारले माग्यो ठुलो संख्यामा स्वास्थ्यकर्मी

काठमाडौं,वैशाख १० । बागमती प्रदेश सरकारले कन्सल्ट्यान्ट चिकित्सकसहित ६८ जना स्वास्थ्यकर्मी माग गरेको छ। शुक्रबार बागमतीको स्वास्थ्य मन्त्रालयले एक सूचना प्रकाशित गर्दै ६८ जना स्वास्थ्यकर्मी मागेको हो। मेडिकल सुपरिटेन्डेन्ट एक

उम्मेदवार छान्न माओवादी केन्द्र रसुवाले गर्‍यो मतदान

रसुवा,वैशाख १० । नेकपा (माओवादी केन्द्र) रसुवाले उम्मेदवार छान्न मतदान गरेको छ । उम्मेदवारका आकांक्षी धेरै भएपछि कालिका गाउँपालिकामा उम्मेदवार छनोटका लागि मतदान गरिएको हो । गाउँपालिकाको अध्यक्षमा सोमबहादुर तामाङ र

बोस्नियामा ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प

एजेन्सी,वैशाख १० । दक्षिणी बोस्नियामा ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का बाल्कनसम्म अनुभव गरिएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु लुबिन्जे सहरबाट १४ किलोमिटर

कोरोना अपडेट: थप १८ जना सङ्क्रमित, १७ सङ्क्रमण मुक्त

काठमाडौं,वैशाख १० । पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३६ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा १८ जनामा सङ्क्रमण देखिएको

भारतमा बढ्यो कोरोना संक्रमित: थप २५ सय सङ्क्रमित, ३३ को मृत्यु

एजेन्सी,वैशाख १० । कोरोना भाइरसका कारण भारतमा थप २५ सय सङ्क्रमित भएका छन् भने ३३ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई