समाचार

गुल्मीमा घरमै गएर नागरिकता वितरण

गुल्मी,जेठ १५ । जिल्ला प्रशासन कार्यालय गुल्मीले पूर्ण अशक्त ४८ वर्षीय पुनीकला आचार्यलाई घरमै गएर नागरिकता प्रदान गरेको छ । गणतन्त्र दिवसको अवसर पारेर आइतबार रेसुङ्गा नगरपालिका वडानम्वर–१४ की ४८

१७ खर्ब, ९३ अर्ब, ८३ करोडको बजेट

काठमाडौं,जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्‍मा उक्त आकारको बजेट

यस्ता छन् बजेटमा समेटिएका शिक्षा क्षेत्रका बुदाहरु

काठमाडौं ,जेठ १५ । सरकारले शिक्षा क्षेत्रमा बजेटका विभिन्न बुदा समेटेको छ । आर्थिक वर्ष १०७९/ ८० को लागि निम्न बुदा समेटेको छ। • शिक्षा तथा विज्ञानप्रविधि मन्त्रालयका लागि ७०

सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो

काठमाण्डाै,जेठ १५ । सरकारी कर्मचारीको वृद्धि भएको छ । आउँदो आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक भएको बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाउने उल्लेख छ । महँगी भत्ता र

गल्छी–रसुवागढी सडकलाई एक अर्ब ८५ करोड बजेट

काठमाडौं,जेठ १५ । सरकारले चीनसँगको सीमा नाकासम्म पुग्ने सडकलाई प्राथमिकता दिएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९ र ८० मा गल्छी–रसुवागढी सडकलाई प्राथमिकतामा राखी १ अर्ब ८५ करोड रुपैयाँ

हुलाकी राजमार्गको लागि ६ अर्ब ७ करोड बजेट

काठमाडौं,जेठ १५ । सरकारले हुलाकी राजमार्गको विस्तारको लागि ६ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत हुलाकी राजमार्ग थप विस्तार

विद्युतिय चुलो वितरण, सरकारी कार्यालयले विद्युतिय गाडी किन्नुपर्ने

काठमाडौं,जेठ १५ । सरकारले भान्छामा विदेशबाट आयातित ग्यासको प्रतिस्थापन गरी विद्युतिय उपकरणको प्रयोग बढाउने भएको छ । विदेशी ग्यास र पेट्रोलियम पदार्थको प्रतिस्थापन गर्न विषेस ध्यान दिने जनाएको छ ।

लमजुङको मध्यनेपालमा ट्रिपर दुर्घटना, चार जनाको घटनास्थलमै ज्यान गयो

लमजुङ,जेठ १५ । लमजुङको मध्यनेपालमा ट्रिपर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । मध्यनेपाल नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना पर्ने कोइलेनी भन्नेस्थानमा बा ४ ख ७७८१

स्नातक र स्नातकोत्तर तह पढ्ने विद्यार्थीले ९० दिन स्थानीय तहमा काम गर्नुपर्ने

काठमाडौं,जेठ १५ । सरकारले स्नातक र स्नातकोत्तर तह अध्ययन गर्ने विद्यार्थीलाई न्यूनतम ९० दिन स्थानीय तहमा स्वयम् सेवकको रुपमा काम गर्नुपर्ने घोषणा गरेको छ ।  आगामी आर्थिक वर्षको बजेट पेश