
१ अर्ब ११ करोड रुपैयाँ र झन्डै तीन दशकको प्रयास खेर, पूर्वाधारविज्ञदेखि राजनीतिज्ञसम्मको असहमति काठमाडौं,जेठ १३ । अध्ययनमा झन्डै ३ दशक र १ अर्ब ११ करोड रुपैयाँ खर्च भएको राष्ट्रिय

काठमाडौं,जेठ १३ । देशको सबैभन्दा धेरै जनसंख्या भएको राजधानी काठमाण्डौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका वालेन्द्र साह निर्वाचित भएका छन्। साहले ६१ हजार ७६७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको

काठमाडौं,जेठ १२ । नेपाल राष्ट्र बैंकका नवनियुक्त सदस्यद्वय चिन्तामणि शिवाकोटी र डा शङ्करप्रसाद आचार्यले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष बिहीवार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

काठमाडौं,जेठ १२ । गीतकार सुमनको ‘छोडी जानेलाई’ गीत सार्वजनिक भएको छ । प्रमोद पन्तको सङ्गीतमा गीतकार सुमन कुमार धितालको शब्द रहेको ‘छोडी जानेलाई” बोलको नयाँ गीतको म्युजिक भिडियोसहित सार्वजनिक भएको

काठमाडौँ,जेठ १२ । भक्तपुर नगरपालिकामा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ। भक्तपुरको कटुञ्जेस्थित खानेपानी ट्याङ्कीबाट भक्तपुर नगरपालिकाको वडा नं १ देखि ५ सम्म मेलम्चीको पानी वितरण गरिएको हो।भक्तपुर नगरपालिकाका

काठमाडौ,जेठ १२ । बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयकाे मन्त्रीस्तरीय निर्णयबाट युवा परिषद नुवाकोटको अध्यक्ष पदमा उदव पनेरु नियुक्त भएका छन । पनेरु नेकपा एकीकृत समाजवादी नुवाकोटका उपसचिव तथा

नुवाकोट,जेठ १२ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ का शिक्षा तथा स्वास्थ्य प्रमुखले नवनिर्वाचित अध्यक्ष बिरबहादुर तामाङ भेटी बधाई तथा शुभकामना व्यक्त गरेका छन । वडा नम्बर ७ सुनखानीमा

बारा,जेठ १२ । जिल्लाको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । निजगढमा विमानस्थल बनाउन सरकारले गरेका सबै निर्णय न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा,

काठमाडौं,जेठ १२ । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार २५ जनाको पीसीआर परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि