
गुल्मी,वैशाख १४ । गुल्मीमा १८ वर्षीय किशोरीलाई जवरजस्ती करणी गरी फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडानम्वर–६ का ४३ बर्षीय उमबहादुर नेपालीले १८ बर्षीय किशोरीलाई

काठमाडौं,वैशाख १४ । पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार ११९ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण देखिएको

नुवाकोट,वैशाख १४ । जिल्लाको त्रिवेणीधाममा १०८ वटा शिवलिङ्ग अनावरण गरिएको छ । बुधबार एक समारोहका बीच शिवलिङ्ग अनावरण गरिएको हो। चर्चित प्रवचक ईश्वरकृष्ण महाराजद्वारा उक्त शिवलिङ्ग अनावरण गरिएको त्रिवेणीधाम संरक्षण

काठमाडौँ,वैशाख १४ । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार मन्त्रिपरिषद्को बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले जेठ १

एजेन्डाबारे राजदूतसँग छलफल काठमाडौं,वैशाख १४ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधवार मलेसिया जाने भएको छ । मलेसियाका मानव संसाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा मन्त्री श्रेष्ठसहितको टोली

अर्थतन्त्रको पुनरुत्थानमा जोड काठमाडौं,वैशाख १४ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ मा बजेट ल्याउनुपर्ने दबाबमा रहेको सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट निर्माण तीव्र पारेको छ । अर्थ

काठमाडौं,वैशाख १४ । वैशाख लागेपछिका ९ दिनमा वाणिज्य बैंकको निक्षेप २२ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार चैत अन्तिममा ४३ खर्ब ८९ अर्ब रुपैयाँ रहेको निक्षेप वैशाख

काठमाडौं,वैशाख १४ । घरैमा गाईभैंसी पालेर दूध, दही, मही, घिउ जस्ता दुग्धपदार्थ उपभोग गर्ने चलन रहेको नेपालमा पछिल्लो समय मही पनि विदेशबाटै आयात हुन थालेको छ । भन्सार विभागले हालै

काठमाडौं,वैशाख १४ । सडक विभाग, मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) तथा मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) का प्रतिनिधिले मंगलवार सडक विभागमा निर्मित प्रयोगशालाहरूको उद्घाटन गरेका छन् । सडकको गुणस्तर