समाचार

कर्णाली कोरिडोरको भौतिक प्रगतिः एक दशकमा २७ प्रतिशत

काठमाडौं, फागुन २१ । सरकारको प्राथमिकताको आयोजनामा रहेको कर्णाली कोरिडोरको करिब एक दशकमा भौतिक प्रगति २७ प्रतिशत मात्र रहेको छ । आर्थिक वर्ष २०६९–७० देखि सुरु भएको आयोजनाको आर्थिक वर्ष

पाँच सय नेपालीले युक्रेन छाडे, स्थायी रूपमा बस्दै आएको ४० जनाको परिवार उतै

काठमाडौं, फागुन २१ । युक्रेन द्वन्द्वका क्रममा युक्रेनमा फसेका नेपाली सुरक्षित स्थानमा पुग्ने क्रम जारी छ । हालसम्म ५११ जना नेपाली नागरिक द्वन्द्वग्रस्त युक्रेन छाडेर सुरक्षित गन्तव्यसम्म पुग्न सफल भएका

रोकिएन सुन तस्करी

काठमाडौं, फागुन २१। पछिल्लो समय त्रिभुवन विमानस्थलबाट कर्मचारीकै मिलेमतोमा सुन तस्करी हुने गरेको पाइएको छ । कर्मचारीको मिलेमतोमा वैदेशिक रोजगारबाट फर्किने कामदार तथा विदेशी पर्यटकले समेत सुन तस्करी गरेको पाइएको

सर्वसाधारणलाई भार, सरकारलाई दैनिक थप ५५ लाख आम्दानी

काठमाडौं, फागुन २१ । पछिल्लो दुई महिनामाचारपटक पेट्रोलियम पदार्थको मूल्य बढेर उपभोक्ताको ढाड सेकिँदा अर्थ मन्त्रालय भने खुसी छ। इन्धनको मूल्य बढ्दा उपभोक्तालाई भार परेको छ। तर प्रतिशतका आधारमा राजस्व

बागलुङका किसानले मूला छोडेर तोरी लगाउन थाले

बागलुङ,फागुन २१ । बजार अभावका कारण बागलुङका किसानले मूलाको बीउ उत्पादन रोकेका छन् ।  बीउ उत्पादनका लागि प्रसिद्ध मानिएको बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिीसेराका किसानले केही वर्षदेखि मूलाको बीउ उत्पादन गर्न

२ हप्ता नपुग्दै दोस्रोपटक बढ्यो कुखुराको मासुको मूल्य, किलोको ४०० रुपैयाँ नाघ्यो !

काठमाडौं,फागुन २१ । २ हप्ता भन्दा कम अवधिमै कुखुराको मासुको मूल्य दोस्रोपटक वृद्धि भएको छ । २ पटक गरेर  करीब ५० रुपैयाँ मूल्यबढेपछि कुखुराको मासुको खुद्रा विक्री मूल्य ३९५ देखि

काठमाडौंमा ५०० बढी घडेरी किस्ताबन्दीमा, ५०% डाउनपेमेन्ट, प्रतिआना मूल्य १३ लाखदेखि शुरु

काठमाडौं,फागुन २१ । घरजग्गा व्यवसायीहरूले अहिले जग्गा बेच्ने विभिन्न अफरहरू ल्याइरहेका छन् । लामो समयदेखि जग्गा विक्री नभएर हैरान भएका व्यवसायीहरूले कतै मूल्य घटाएर एकमुस्ट बेचिरहेका छन् भने कतै किस्ताबन्दीको

काठमाडौंमा कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

काठमाडौं, फागुन २०। काठमाडौं महानगरपालिका–६ रामहिटीस्थित प्रेम बहादुर भण्डारीको घरमा कौडा खेलिरहेको अवस्थामा १३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  घरको तेस्रो तलामा जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा

एमाले बाँकेको जिल्ला विभागले पूर्णता पायो (नामावली सहित)

बाँके,फागुन २० ।  नेकपा एमाले बाँकेले जिल्ला विभागहरुलाई पूर्णता दिएको छ । एमाले बाँकेको फागुन १४ को निर्णय अनुसार विभागहरुलाई पूर्णता दिएको हो । नेकपा एमाले जिल्ला कमिटी बाँकेले ८१वडा