
काठमाडौं, फागुन ११ । सत्तारूढ गठबन्धनका प्रमुख दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सरकारको भविष्य जोखिममा पर्नेगरी निर्णय लिएका छन् । माओवादी केन्द्रको फागुन ४ गते बसेको

काठमाडौं, फागुन ११ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खटिने जनशक्तिको सामुहिक दुर्घटना बिमा गर्ने भएको छ । निर्वाचन आयोगका पदाधिकारीदेखि मत दुर्घटना बिमा गणनामा खटिनेगरी १ लाख १० हजार

नुवाकोट,फागुन ११ । जिल्लाको लिखु गाउँपालिकाले थान्सिङको निर्माणाधीन मरणपाटी सम्म पुग्ने बाटो निर्माणका लागि रु ५ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित थान्सिङ फाटमा

काठमाडौं,फागुन ११ । वरिष्ठ कलाकार जयनन्द लामाको निधन भएको छ । लामाको बुधबार बिहान भक्तपुर लोकन्थलीस्थित घर नजिकै निधन भएको हो । यद्यपि निधनको कारण भने खुलेको छैन । घटनास्थलमा

काठमाडौं,फागुन ११ । घरजग्गा कारोबारलाई व्यवस्थित गर्नुपर्छ भन्ने माग आजको होइन । तर, लामो समयदेखि घरजग्गा कारोबार व्यवस्थित हुन नसक्दा एकातिर राज्य र अर्कोतर्फ उपभोक्ता ठगीमा परेका पर्यै छन् ।

विराटनगर,फागुन ११ । रूस र युक्रेनबीचको सम्भावित युद्धका कारण नेपालका तेल उद्योगहरूमा कच्चा पदार्थको अभाव हुने देखिएको छ । युक्रेनबाट तोरीको दाना, सूर्यमुखीको कच्चा पदार्थ र गहुँ ल्याएर प्रशोधन गरी

धादिङ,फागुन ११ । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले धादिङ जिल्लाका दुइवटा गाउँपालिकाका ३ सय ५० विपन्न चेपाङ परिवारलाई न्यानो कपडा वितरण गरेको छ । मंगलबार एक कार्यकमकाबीच गजुरी गाउँपालिका ४ भीरकटेरी,

नुवाकोट,फागुन १० । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ मा रहेको घ्याङस्वारा पार्कमा खटि आएका स्थानीय १३७ जना श्रमिकले आफ्नो पारिश्रमिक बुझेका छन् । सोमबार गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ र

काठमाडौँ,फागुन १० । नेपालको टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ । ८ वर्षपछि पुनः विश्वकपमा पुग्ने निर्णायक खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको छ । ओमानको अल अमेरातमा