
काठमाडौँ, २३ पुस। नेपालमा कोरोना भाइरसका थप ९ सय ६८ जनामा संक्रमण पुष्टि भएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख ३१ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

काठमाडौं,पुस २३ । सुनसरी, कैलाली र धनुषामा भएको सवारी दुर्घटनामा परी ४ जनाले ज्यान गएका छन् । प्राप्त समाचार अनुसार सुनसरीको ईटहरी उपमहानगरपालिका २० को तरहरास्थित सडकमा प्रदेश नं. १–०२–००१ ख

नुवाकोट,पुस २३। जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा अवस्थित समुन्द्रा माद्यामिक विद्यालयको विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। शुक्रबार विद्यालयमा आयोजित प्रतियोगितामा ग्रीन हाउस अन्तर्गत पुजा थापाको समूह प्रथम

चितवन,पुस २३ । राष्ट्रिय फोटो पत्रकार समूह वाग्मती प्रदेशको आयोजनामा चिवननको रत्ननगर नगरपालिकास्थित सौराहामा २ दिने फोटो पत्रकारिता तालिम आजबाट सुरु भएको छ ।नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् पूर्व

पाल्पा,पुस २३ । पाल्पामा एक ६५ बर्षिया महिला मृत अबस्थामा फेला पर्नुभएको छ। जिल्लाको तानसेन–६ कुनसरेमा सरस्वती घर्ती मृत अवस्थामा फेला परेकी छिन ।उनि घरमा एक्लै बस्दै आएकी थिइन ।

काठमाडौँ, पुस २३ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको बताएका छन् । पार्टीको काठमाडौं महानगर कमिटीले

नेपालगन्ज,पुस २३। बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखी नेपालगन्जमा बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिता सुरु हुने भएको छ । नेपालगन्ज रंगशालामा हुने प्रतियोगिता पुसको २७ गतेसम्म चल्नेछ । प्रतियोगितामा बाँकेका

गुल्मी,पुस २३ । एउटै खानेपानीको दुईपटक उद्घाटन भएको भनेर सामाजिक संजालमा व्यापक प्रतिक्रिया आएको छ । गुल्मी जिल्लाको बलेटक्सार बजार लिफ्ट खानेपानी तथा सरसफाइ आयोजनाको पुर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पुस

काठमाडौं, पुस २३ । ओमिक्रोनको वृद्धि संगै भेरियन्ट थप बढ्न सक्ने भएकाले अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । मन्त्रालयले ओमिक्रोन भेरिएन्टले गर्दा हुनसक्ने अत्यधिक बिरामीको चापलाई ध्यान दिँदै