समाचार

जुम मार्फत अध्यक्ष वलीले गरे ६३ जिल्लामा एकैचोटि उद्घाटन

काठमाडौं,पुस २३ । नेकपा एमाले नुवाकोटको ८औं जिल्ला अधिवेशन उद्घाटन भएको छ । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीले नुवाकोट लगायत ६३ जिल्लाका जिल्ला अधिवेशनलाई जुम मार्फत

काठमाडौंको एक घरमा युवक र युवती मृतावस्थामा भेटियो

काठमाडौं,पुस २३ । राजधानीको राधाकृण्ण मन्दिर नजिकै रहेको एक घरमा युवक र युवती मृतावस्थामा भेटिएका छन् । काठमाण्डौं महानगरपालिका ६ को राधाकृष्ण मन्दिर नजिकको एक घरमा युवक–युवती मृतावस्थामा फेला परेको

श्रम गन्तव्य मुलुकमा कोरोना सङ्क्रमण बढ्दो

काठमाडौं, पुस २३। पछिल्लो समयमा नेपाली श्रमिकको प्रमुुख गन्तव्य खाडी क्षेत्रका देशमा पनि कोरोना सङ्क्रमण तीव्र रूपमा बढ्न थालेको छ । कोरोनाको सङ्क्रमण बढेपछि रोकथामका लागि आफ्नो देशमा प्रवेश गर्ने

माओवादी केन्द्रको निष्कर्षः यथास्थितिमै एमसीसी सम्झौता पारित गर्न सकिँदैन

काठमाडौं, पुस २३। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) यथास्थितिमै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्न नसकिने निष्कर्षमा पुगेको छ । माओवादी केन्द्रको सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट पारित

उखु सुकेपछि समर्थन मूल्य

काठमाडौं,पुस २३ । उखु सुकिसकेपछि सरकारले यस वर्षका लागि उखुको समर्थन मूल्य तोकेको छ । बिचौलिया र उद्योगी व्यवसायीको प्रलोभनमा परेर सरकारले किसानको हितविपरीत हुनेगरी उखु सकिसेकपछि समर्थन मूल्य निर्धारण

विकास काठमाडौं केन्द्रित भयो : अर्थमन्त्री शर्मा

काठमाडौं,पुस २३ । अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं शहरको नयाँ ‘भर्सन’ आवश्यक रहेको बताएका छन् । बिहीवार लगानी बोर्ड नेपालको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले विकास काठमाडौं केन्द्रित भएकाले अर्को शहरको आवश्यकता

घर निर्माणमा फर्निचरको विकल्प आल्मुनियम

काठमाडौं,पुस २३ । प्रविधि र सञ्चारको विकासले मानिसलाई सजिलो बनाएको छ । त्यति मात्र होइन, यसले हरेक क्षेत्रमा विकल्प खोजीको अवसर पनि दिँदै आएको छ । कुनै एउटाको विकल्पमा अर्को

गुणस्तर निर्माण सामग्री : बलियो भवनको भरपर्दो आधार

काठमाडौं,पुस २३ । कंक्रिट (पक्की) भवन निर्माणमा निर्माण सामग्रीको ठूलो भूमिका हुन्छ । भवन निर्माण खर्चको ठूलो हिस्सा निर्माण सामग्रीमै लाग्छ । निर्माण सामग्री नै पक्की भवनको मेरुदण्ड हो ।

ललिता निवास जग्गा प्रकरण : सीआईबीले बुझाएको प्रतिवेदन रुजू गरिँदै

काठमाडौं,पुस २३ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवास जग्गा प्रकरणको प्रतिवेदन जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंलाई बुझाएको छ । बिहीवार बुझाएको प्रतिवेदनको आधारमा सरकारी वकीलको कार्यालयले