
काठमाडौं,साउन ८ । एशियाली विकास बैंक (एडीबी) ले नेपाललाई कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई खोप खरीद गर्न १६ करोड ५० लाख डलर (करीब २० अर्ब रुपैयाँ) ऋण सहायता

दार्चुला,साउन ७। अपिहिमाल गाउँपालिका–५ मकरीगाडमा निर्माणाधीन मकरीगाड हाइड्रोपावरमा कार्यरत एक जना ओभरसियरको ढुंगा लागेर मृत्यु भएको छ । हाइड्रोपावरको पाइपलाइन खन्ने क्रममा खसेको ढुंगा लागेर ओभरसियर गणेशसिह बोहराको मृत्यु भएको

टोखा,साउन ७ । टोखा नगरपालिका वडा नम्बर १ को झोरदेखि मालुङसम्मको सडक झिलिमिलि भएको छ। नगरपालिकाको मेयर उज्यालो कार्यक्रम अन्तर्गत झोरको बौडेश्वर माध्यमिक विद्यालयदेखि मालुङसम्मको सडक झिलिमिलि बनाइएको वडा नम्बर

दाङ,साउन ७ । दाङमा प्रहरीले अवैध लागू औषध करिब १० किलो चरेस र ९ ग्राम ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ निसिखोला गाउँपालिका १

काठमाडौं,साउन ७ । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई आममाफी दिने घोषणा गरेका छन् । बिहीबार पुष्पलाल स्मृति दिवसको

काठमाडौं,साउन ७ । चीनबाट नेपालले खरिद गरेको ८ लाख डोज खोप नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजले चीनको राजधानी बेइजिङबाट सो खोप बिहीबार काठमाडौं ल्याएको हो । बुधबार

गुल्मी,साउन ७। गुल्मी जिल्लामा गत आर्थिक वर्ष ०७७/७८ मा सवारी कारवाहीमा ५१ लाख बढि राजस्व सकलन भएको छ । यो अवधिमा ट्राफिक नियमको उल्लंघन गर्ने ७ हजार ९३९ सवारी साधनलाई

काठमाडौं, साउन ७ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका २ हजार ७ सय १४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ७४ हजार ७ सय

काठमाडौ,साउन ७ । चितवनस्थित भरतपुर महानगरपालिका–१७, बनगाई डेरी चोकमा भेटिएको शव धादिङका भरत गुरुङको भएको प्रहरीले जनाएको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रकाशजंग कार्कीका अनुसार मृतक धादिङको निलकण्ठ नगरपालिका–१३