समाचार

आज संविधान दिवस

काठमाडौं,असोज ३ । देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले “नेपालको संविधान २०७२”लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान

१ अर्ब लगानी गरेको रेल १ वर्षदेखि प्रयोगविहीन

काठमाडौं,असोज ३ । नेपालले झन्डै रू. १ अर्ब लगानी गरेर किनेको रेल १ वर्षदेखि प्रयोगविहीन अवस्थामा छ । भारतको रेल निर्माता कम्पनी कोंकण रेलवे कर्पाेरेशनसँग रेल किनेर ल्याएको शनिवार अर्थात्

नुवाकोट पञ्‍चकन्या कांग्रेस सभापतिमा भद्रुटारका सिटौलाको उम्मेदवारी घोषणा

नुवाकोट,असोज २। नेपाली कांग्रेस नुवाकोट पञ्‍चकन्या गाउँपालिका सभापतिमा गणेशप्रसाद सिटौलाले उम्मेदवारी घोषणा गरेका छन् । यही असोज ९ गते हुने गाउँपालिका अधिवेशनका लागि भद्रुटारका सिटौलाले शुक्रबार सामाजिक सञ्‍जालमार्फत आफ्नो उम्मेदवारी

जनपत्रकार संगठन नवलपरासीको अध्यक्षमा प्रदीप पाठक चयन

परासी,असोज २ ।जनपत्रकार संगठन नेपाल नवलपरासीको प्रथम जिल्ला भेला बर्दघाटमा सम्पन्न भएकाे छ ।भेलाले प्रदिप पाठककाे अध्यक्षतामा ७ सदस्यीय जिल्ला कमिटी चयन गरिएकाे छ । भेलालाइ सम्बोधन गर्दै प्रमुख अतिथि

नुवाकोटमा एकीकृत समाजवादीको जिल्ला कमिटी विस्तार

नुवाकोट,असोज २ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टी नुवाकोटको जिल्ला कमिटी विस्तार गरिएको छ । शनिबार एक समारोहका बीच एकीकृत समाजवादीले १ सय ५१ सदस्यीय जिल्ला कमिटी विस्तार गरेको

समय कम भए पनि राम्रो काम गरेर देखाउने छौँ : मुख्यमन्त्री शाक्य

काठमाडौं,असोज २ । वाग्मती प्रदेशकी मुख्यमन्त्री अस्टलक्ष्मी शाक्यले सरकारको समय कम भएपनि राम्रो काम गरेर देखाउन सरकार लागिपरेको  बताएकी छन् । मुख्यमन्त्री शाक्यले शनिबार एमाले सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको बधाई

नुवाकोटका राजेन्द्रको रिटको सुनुवाइ: खोलामा डोजर पस्नै नपाउने कानुन बनाउन सर्वोच्चको आदेश

काठमाडौं,असोज २ । सर्वोच्च अदालतले क्रसर उद्योगलाई व्यवस्थित गर्न विशेष कानुन बनाउन सरकारलाई निर्देशनात्मक आदेश दिएको छ। नेपालमा ठूलो समस्या बन्दै गएको नदीजन्य पर्दाथको उत्खनन्, प्रशोधन र ओसारपरलाई व्यवस्थित बनाउन

कोरोना अपडेट: थप १०६६ संक्रमित, मृत्यु १६

काठमाडौं, असोज २। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ६६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ८३ हजार ९ सय १० पुगेको स्वास्थ्य

जसपाले एक महिनाभित्र समायाेजन सक्ने

सप्तरी,असोज २ । जनता समाजवादी पार्टी (जसपा) ले असोजभित्र समायोजन टुंग्याउने जनाएकाे छ। सुदृढीकरण तथा जागरण अभियान अन्तर्गत जिल्ला, क्षेत्र, पालिका तथा वडास्तर सम्मको पार्टी समायोजन एक महिनाभित्र टुंग्याइने जसपाले