समाचार

कोरोना अपडेट: २९६ जनामा संक्रमण पुष्टि, थप मृत्यु ५ जना

काठमाडौं, मंसिर ३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ सय ९६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख १८ हजार ५ सय ७८ पुगेको

माधव नेपालले भने,– हामीलाई एमालेको महाधिवेशनमा पाहुन बन्नु छैन, चासो पनि छैन

चितवन,मंसिर ३ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई एमालेको महाधिवेशनमा पाहुना बन्न आवश्यक नरहेको बताएका छन् । भरतपुर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुराकानाी गर्दै अध्यक्ष नेपालले

नुवाकोटको पञ्चकन्या, शिवपुरी, लिखु र ककनीका ९ विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

नुवाकोट,मंसिर ३। जिल्लाको पञ्चकन्या,शिवपुरी,लिखु र ककनी गाउँपालिकाका ९ विद्यालयका विद्यार्थीलाई एक गैरसरकारी संस्थाले शैक्षिक सामग्री वितरण गरेको छ। जर्मनी संस्था हेल्फे नेपालको सहयोगमा गैरसरकारी संस्था ‘केयर फर चिल्ड्रेन’ ले बुधबार

दोस्रो भूउपग्रह प्रक्षेपणको तयारी

काठमाडौं,कात्तिक ३ । अपरेटिङ सिस्टम (सञ्चालन प्रणाली) नेपालमै बनाउने योजनासहित भूउपग्रह प्रक्षेपणको प्राविधिक तयारीमा नेपाली वैज्ञानिक जुटेका छन् । ‘नेपाली स्याट–२ पदयात्री’ नाम रहने यो भूउपग्रह अघिल्लो भूउपग्रह ‘नेपाली स्याट–१’ भन्दा

५ सय ८० वर्ष यताकै सबैभन्दा लामो ग्रहण लाग्दै, कति बजेदेखि लाग्दैछ ?

काठमाडौं,मंसिर ३ । आज मंसिर ३ गते अर्थात नोभेम्बर १९ तारिख । ५ सय ८० वर्ष यताकै सबैभन्दा लामो चन्द्रग्रहण लाग्दैछ । यो ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेण्ड

कांग्रेस महाधिवेशनः केन्द्रीय र प्रदेश प्रतिनिधिबाट दुई करोड उठाइँदै

काठमाडौं, मंसिर ३ । अधिवेशनको दौरानमा उम्मेदवारी दर्ताबाट मात्र करोडौ रुपैयाँ संकलन गरिरहेको सत्ताधारी दल नेपाली कांग्रेसले मंसिर २४ देखि २६ सम्म हुने महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिबाट मात्रै करिब

नेशनल पेमेन्ट स्वीचमा २९ वित्तीय संस्था आबद्ध

काठमाडौं,मंसिर ३ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचल) ले सञ्चालनमा ल्याउन लागेको नेशनल पेमेन्ट स्वीचमा २९ ओटा बैंक तथा वित्तिय संस्था आबद्ध भएका छन् । नेशनल पेमेन्ट स्वीचमा पहिलो चरणमा

नेशनल हाइड्रोले पायो तल्लो इन्द्रावतीको सर्भेे लाइसेन्स

काठमाडौं,मंसिर ३ । नेशनल हाइड्रोपावर कम्पनीले ४ दशमलव ५ मेगावाटको तल्लो इन्द्रावती जलविद्युत् आयोजना बनाउन सर्वेक्षण अनुमति पाएको छ । कम्पनीले बुधवार विद्युत् विकास विभागबाट यस्तो अनुमतिपत्र पाएको हो ।

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाको शुभारम्भ

काठमाडौं,मंसिर ३ । कृषि मन्त्रालयले विश्व बैंकसँग मिलेर ग्रामीण उद्यम तथा आर्थिक विकास (रिड)का लागि ९ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी गर्ने भएको छ । ‘ग्रामीण उद्यम तथा आर्थिक