समाचार

वाग्मती प्रदेशको योजना आयोगमा तीन जना नियुक्त

काठमाडौं,पुस १४ । वाग्मती प्रदेशको योजना आयोगमा तीन जना नियुक्त भएका छन् । वाग्मती प्रदेशको प्रदेश नीति तथा योजना आयोगमा नियुक्त उपाध्यक्षसहित ३ जनाले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन।

एक मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

झापा, पुस १४ । जिल्लाको दमक नगरपालिका –२ भाङबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकै साथ तीन जनाको मृत्यु भएको छ । प्र १–०२–०४३प ६९२६ नम्बरको तीन जना सवार मोटरसाइकल

माओवादी महाधिवेशनः समाजवादमा पुग्ने बाटो ‘अस्पष्ट’

काठमाडौं, पुस १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रतिवेदनमा समाजवादमा पुग्ने बाटो स्पष्ट नभएको महाधिवेशनमा सहभागी प्रतिनिधिले बताएका छन्। अध्यक्ष दाहालको प्रतिवेदनमाथि मंगलबार २५ वटा समूहमा

विद्युत् खपत बढ्यो, प्राधिकरणलाई आपूर्ति व्यवस्थापनमा सकस

काठमाडौं, पुस १४ ।  चिसो बढेसँगै घरायसी खपत उच्च भइरहँदा काठमाडौँ उपत्यकामा विद्युत् आपूर्ति व्यवस्थापनमा नेपाल विद्युत् प्राधिकरणले सकस भोगिरहेको छ । वितरण लाइन तथा ट्रान्सफर्मरको क्षमताले थेग्ने भन्दा धेरै

काठमाडौंको नयाँ बसपार्कमा ९ पुरुषद्वारा सामूहिक बलात्कार, ८ जना पक्राउ

काठमाडौं,पुस १४ । काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा नौ पुरुषले एक महिलालाई सामूहिक बलात्कार गरेका छन् । बलात्कारमा संलग्न आरोपमा हालसम्म आठजना पक्राउ परेका छन् ।  महानगरीय प्रहरी परिसर काठमाडौंका

जोर्डनको संसदमै कुटाकुट

एजेन्सी, पुस १४ । जोर्डनको संसदमै सांसदहरुबीच हात हालाहाल र कुटाकुट भएको छ। उपसभामुखलाई सभामुखले सदन छोड्न आदेश दिएपछि उत्पन्न विवाद हात हालाहालको अवस्था पुगेको हो । पक्ष र विपक्षी

जीर्णोद्धारको पर्खाइमा पशुपति मन्दिर

काठमाडौं,पुस १४ । पशुपतिनाथ मन्दिरको छानो चुहिएर संरचनामै क्षति पुग्न लागेपछि जीर्णोद्धार गर्नुपर्ने भनी नापजाँच भएको पाँच वर्ष भयो तर अहिले पनि जीर्णोद्धारको काम थालिएको छैन । सामान्य टालटुल गरेर

काठमाडाैं उपत्यकाको चारै भन्ज्याङमा हिमपात, भाेलिसम्मै झरी पर्ने

काठमाडाैं,पुस १४ । बुधबार विहानैदेखि  काठमाडाैं उपत्यका आसपासकाे सबै भन्ज्याङमा हिमपात भएकाे छ । जल तथा माैषम विभागका अनुसार आज देशभर मौसम बदली भई देशका अधिकांश ठाउँमा पानी पर्नेछ ।

लगातार वर्षाका कारण छहरे -टोखा सडकखण्ड पुर्णरुपमा अवरुद्ध

नुवाकोट,पुस १४ । लगातार वर्षाका कारण छहरे -टोखा सडकखण्ड पुर्णरुपमा अवरुद्ध भएको छ। यसअघि यस सडकखण्डको सिस्नेरी भीर कटिङ भैरहेकाले आंशिक अवरुद्ध भएको थियोे । लगातार वर्षाले सडकखण्डको सुनखानी ग्रामीणदेवी