
धादिङ,कात्तिक १७ । धुनिबेसी नगरपालिका १ ककरेस्थित सडकमा बा ४ ख ५८४८ नम्बरको गाडी अनियन्त्रित भई पल्टिएर मंगलबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने

एएफपी,कात्तिक १७ । कोभिड १९ को महामारीबाट विश्वभरमा ५० लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट करिब दुई वर्षअघिबाट शुरु भएको यस प्रकोपको कारण

काठमाडौं,कात्तिक १७ । सर्वोच्च अदालतमा देखिएको पछिल्लो विवादलाई लिएर सत्तारुढ नेपाली कांग्रेस पक्ष र विपक्षमा विभाजित भएको छ। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष न्यायालयमा देखिएको विवादको

काठमाडौं,कात्तिक १७ । प्रधानमन्त्री शेरबहादुर देउवा र छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच बेलायतमा भेटवार्ता भएको छ। संयुक्तराष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागी हुन बेलायत पुगेका दुई समकक्षीबीच साइडलाइन बैठकअन्तर्गत मंगलबार ग्लास्गोमा

जाजरकोट, कार्तिक १७ । जाजरकोटमा ट्र्याक्टर दुर्घटनामा परेको छ। सो दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला

विराटनगर,कात्तिक १७ । सडकको भारवहन क्षमताभन्दा दोब्बर बढी भार बोकेका गाडी निर्बाध रूपमा गुड्दा रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक (कोशी राजमार्ग) निर्माण सम्पन्न नहँुदै भासिएको छ । ‘अस्फाल्ट’ प्रविधिको कालेपत्र गरिएको

काठमाडौं,कार्तिक १७ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय सवारीसाधनको भन्सार शुल्क घटाउने बताएकी छिन् । विद्युतीय सवारीको भन्सार शुल्क घटाउनेगरी छलफल भइरहेको उनको भनाइ छ । मंगलवार वैकल्पिक

काठमाडौं,कात्तिक १७ । अध्यादेश बजेटलाई प्रतिस्थापन गर्दै वर्तमान सरकारले ल्याएको आर्थिक ऐनमा विवादित बनेका व्यवस्थाप्रति संसद्को अर्थ समितिले चासो देखाएको छ । अर्थ समितिले खासगरी आर्थिक ऐन २०७८ मा फलामे

सिन्धुपाल्चोक,कात्तिक १७ । काठमाडौंवासीका लागि खानेपानी लैजाने मेलम्ची आयोजनाको दोस्रो खण्ड याङ्ग्री–लार्केको काम रोकिएको छ । याङ्ग्री र लार्के खोलाबाट दैनिक १७/१७ करोड लिटर पानी राजधानी लैजाने योजनाका साथ शुरू