
सल्यान,वैशाख २२ । कोभिड-१९ संक्रमणबाट सल्यानमा थप दुई जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो । बागचौर नगरपालिका वडा नम्बर २ चिल्ढाले

दैलेख,वैशाख २२ । सिमेन्ट बोकेर जुम्लातर्फ जाँदै गरेको टिप्पर दैलेख जिल्लास्थित कर्णाली नदीमा खसेर दुर्घटना भएको छ । बा ५ ख २१८३ नम्बरको टिप्पर मंगलबार राति करीव १० बजेको आठविस

दाङ,वैशाख २२ । दाङमा स्कारपियो जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ, भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा गाडी चालक घोराही उपमहानगरपालिका १३ का बिष्णु गिरी

बुटवल,वैशाख २२ । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा पछिल्लो ८ घण्टामा रुपन्देहीका चारजना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनजना महिला र एक पुरुष छन् ।

काठमाडौ,वैशाख २२ । नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटार चुहानडाडाका उद्दब सिटौलाको कोरोनाबाट काठमाडौमा ज्यान गएको छ। सोमबार स्वास्थ्यमा सामान्य समस्या देखिए लगत्तै बिपि स्मृति अस्पतालमा भर्ना भएका

काठमाडौं,वैशाख २२ । एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा दुई संक्रमित थपिने गरेका छन्

काठमाडौंं,वैशाख २२। ६७ जिल्लाका मकै बालीमा फौजी कीराले आक्रमण गरेको छ । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार फौजी कीराले तराई र पहाडका सबै जिल्लाका साथै केही उच्च पहाडी

काठमाडौं,वैशाख २२ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा मागभन्दा ११ दशमलव २५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार आवेदन दिने अन्तिम दिन

बुटवल,वैशाख २१ । बुटवल उपमहानगरपालिकामा ‘अक्सिजन बैंक’ सेवा शुभारम्भ भएको छ । होम आइसोलेसन,होटल आइसोलेसन तथा उपमहानगरको संस्थागत आइसोलेसनमा बसेका कोभिड संक्रमितलाई अक्सिजन आवश्यक परेमा तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन पुर्याउने