समाचार

कर्मचारी चुनावी तयारीमा खटिँदा बजार अनुगमन फितलो

काठमाडौं,वैशाख ४ । उपभोक्ताको अधिकार संरक्षणको क्षेत्रमा काम गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारी स्थानीय तहको चुनावको तयारीका लागि बाहिरी जिल्लामा खटिँदा काठमाडौं उपत्यकामा बजार अनुगमनको काम

स्वादका पारखीको केन्द्र बन्दै नगरकोट, पर्यटन व्यवसायमा थपियो उर्जा

काठमाडौं,वैशाख ४ । यतिखेर भक्तपुरको नगरकोट स्वादका पारखीको केन्द्रबिन्दु बन्दै गएको छ । नयाँ वर्ष शुरु भएसँगै वनभोज (पिकनिक) जाने क्रम बढेको छ । बाह्य पर्यटक, सहकारी, सरकारी, निजी संघसंस्था,

वीरगञ्जबाट गाडी आयात ६७ प्रतिशत घट्यो

वीरगञ्ज,वैशाख ४ । बढ्दो आयातले विदेशी विनिमय सञ्चितिमा दबाब परेको भन्दै सरकारले लिएको आयात निरुत्साहन नीतिको प्रभाव देशको मुख्य भन्सार नाकामा देखिएको छ । सरकारले गरेको कडाइको फलस्वरूप सवारीसाधन आयात

स्थानीयको अवरोधले नागढुंगा सुरुङमार्ग अनिश्चित

काठमाडौं,वैशाख ४ । कोभिड–१९ को तेस्रो लहर र साइट नै भत्किँदासमेत अवरूद्ध नभएको नागढुंगा सुरूङमार्ग निर्माण ५ दिनदेखि ठप्प भएको छ । सुरूङमार्गमाथि पर्ने जग्गाको मुआब्जा, सडक कालोपत्र तथा फुटबल

राष्ट्र बैंक सञ्चालक समितिको बैठक नै अन्योलमा

काठमाडौं,वैशाख ४ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिमा आधा सदस्य रिक्त भएपछि बैठक नै अन्योलमा परेको छ । गभर्नर महाप्रसाद अधिकारीको निलम्बन तथा सञ्चालकद्वय डा. श्रीराम पौड्याल र रामजी रेग्मीको

गायिका मञ्जु पौडेलको ‘जन्म दिन’ सार्बजनिक

गुल्मी,वैशाख ३ । उत्कृष्ट कार्यक्रम उद्घोषिका, लोक तथा दोहोरी गायिका मञ्जु पौडेलले जन्म दिनको शुभकामना बोलको गीत सार्बजनिक गरेकी छन् । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन

नुवाकोट लिखुमा शिक्षक अभिमुखिकरण तालिम सुरु

नुवाकोट,वैशाख ३ । जिल्लाको लिखु गाउँपालिकामा शिक्षक अभिमुखिकरण तालिम सुरु भएको छ । परिवर्तित समयसंगै आधारभूत तहका कक्षाकोठा ब्यवस्थापन तथा बालबालिकाको शैक्षिक अभिलेख सुधारका लागि आवश्यक तालिम दिइएको हो ।

तालमेल नभए एक्लाएक्लै चुनाव लड्छौँः माधव नेपाल

कपिलवस्तु,वैशाख ३ । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले निर्धारित मितिमै स्थानीयतहको निर्वाचन हुने भएकाले आपनो पार्टि अन्य दलसँग सहकार्य नभए पनि एक्लै भिड्ने बताउनुभएको छ । नेकपा एकिकृत

भरतपुरका ५० कांग्रेसीले दिए सामूहिक राजीनामा

चितवन,वैशाख ३ । स्वतन्त्र अभियानका लागि भन्दै भरतपुर महानगरपालिका–१७ बेलुवा टोलका ५० जना कांग्रेस नेताकार्यकर्ताले शनिबार सामूहिक राजीनामा दिएका छन् । भरतपुर महानगरपालिकाको मेयरको उमेदवार नेकपा (माओवादी केन्द्र)लाई नछाड्न भरतपुरका