समाचार

एकताका पक्षमा दबाब दिने नै दबाबमा

काठमाडौं,भदौ ५ । नेकपा एमालेबाट अलग हुन माधवकुमार नेपालसहितका नेताले नयाँ दल दर्ता प्रक्रिया अघि बढाए पनि पार्टीभित्रको आन्तरिक कलह जारी रहने भएको छ। पार्टी अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति असन्तुष्ट

गुम्ला त १४ सांसदको पद

काठमाडौं,भदौ ५ । एमालेले पार्टीको ह्विप उल्लंघन गरेको भन्दै माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयमा पत्र पठाएपछि उनीहरूको सांसद पद गुम्छ या गुम्दैन भन्ने बहस सुरु भएको छ।

झोरमा आज शनिबार ६ सय जनालाई खोप लगाउने तयारी

काठमाडौं,भदौ ५ । टोखा नगरपालिका वडा नम्बर १ झोरमा आज शनिबार ६ सय जनालाई कोरोना विरुद्धको भेरोसेल खोप लगाउने तयारी गरिएको छ। यसअघि हिजो शुक्रबार वडा नम्बर १ का २

राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश

काठमाडौं,भदौ ५ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०७६/ ७७ को ५८औं वार्षिक प्रतिवेदन पेश भएको छ । राष्ट्रपति कार्यालयमा शुक्रवार आयोजिक समारोहमा राष्ट्रपतिसमक्ष महालेखापरीक्षक टङ्कमणि शर्माले नेपालको संविधानको

मुलुकमा ३ करोड ६३ लाख निक्षेप खाता, मोबाइल बैंकिङ प्रयोगकर्ता ३२ % मात्र : केन्द्रीय बैंक

काठमाडौं,भदौ ५ । देशभरका कुल ७५३ ओटा स्थानीय तहमध्ये ७५० ओटा स्थानीय तहमा वाणिज्य बैंकका शाखाको पहुँच पुगेको छ । धादिङको रुवीभ्याली, जाजरकोटको जुनीचाँदे र बझाङको साइपालमा भने वाणिज्य बैंकका

नेकपा एमाले ककनी गाउँपालिका वडा नम्बर २ को भेला सम्पन्न

नुवाकाेट,भदौ ४ । नेपाल कम्युनिस्ट पार्टी एमालेको ककनी गाउँपालिका वडा नम्बर २ काे अगुवा कार्यकता भेला सम्पन्न भएको छ। शुक्रबार नेकपा एमाले नुवाकाेटका अध्यक्ष एवं वाग्मती प्रदेशका सांसद बद्री मैनाली को

नुवाकोट भद्रुटारकी मिठ्ठुको शव नेपाल ल्याउने तयारी, भावविह्वल बन्दै यसरी गरे साथीले बिदाई

नुवाकोट,भदौ ४ । रोजगारीको सिलसिलामा मलेसियामा ज्यान गुमाएकी नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारकी मिठ्ठु तामाङ (कान्छी) को शव ल्याउने तयारी गरिएको छ। भद्रुटारको घट्टे खोला स्थायी ठेगाना भएकी

झोरमा शुक्रबार २७२ जनाले लगाए कोरोना खोप, शनिबार ६ सय जनालाई लगाइने

काठमाडौं,भदौ ४ । टोखा नगरपालिका वडा नम्बर १ का २ सय ७२ जना नागरिकले कोरोना खोप लगाएका छन् । शुक्रबार मात्र १८ वर्ष माथि उमेर समूहका नागरिकलाई सो संख्यामा खोप

नुवाकोटमा कोदो रोपाइँमा ट्याक्टरको प्रयोग

नुवाकोट,भदौ ४ । मानो खाएर मुरी उब्जाउने समयमा नुवाकोट जिल्लाको उच्च भूभागका कृषकहरु कोदो रोपाइँमा व्यस्त छन् । नियमित वर्षा र पानीको सुविधा भएपछि समयमै धान रोपाइँ सकेर जिल्लाका उच्च