समाचार

छहरे-टोखा सडकखण्डको गुरुङ गाउँमा पहिरो गयो, सडक अवरुद्ध

नुवाकोट, साउन १० । नुवाकोट-काठमाडौ आवातजावत को छोटो मार्ग छहरे-टोखा सडकखण्डको गुरुङ गाउँमा पहिरो गएको छ। गुरुङगाउँको ठुलो पहरोमा झण्डै २ सय मिटर माथिबाट केहि दिनयता निरन्तर खसेको पहिरोका कारण

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गर्ने पक्राउ

काठमाडौ,साउन १० । नेपाल प्रहरीले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गरेर टिकटक बनाउने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेचीनगरका सोमप्रसाद घिमिरे रहेका छन्। घिमिरेलाई शुक्रबार पक्राउ

वर्तमान गठबन्धनको सरकार असैद्धान्तिक हो : प्रदीप ज्ञवाली

गुल्मी,साउन १० । नेकपा एमालेका सचिव एबम् पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले बर्तमान गठबन्धनको सरकार अशैद्धान्तिक भएकाले देश र जनताको हितमा काम गर्ने एजेन्डा नै नभएको बताएका छन् । प्रेस चौतारी नेपाल

कोरोना अपडेट: संक्रमित २२३७, मृत्यु संख्या १८

काठमाडौं, साउन १०। नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका २ हजार २ सय ३७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ८० हजार ५ सय ५६

नुवाकोटमा थप १० दिन निषेधाज्ञा थपियो

नुवाकोट,साउन १० । जिल्लामा थप १० दिन निषेधाज्ञा थपिएको छ । पछिल्लो दिनयता जिल्लामा कोरोना संक्रमण वृद्धि भैरहेकाले निषेधाज्ञा समयावधि १० दिनसम्म थपिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्लास्तरीय कोभिड–१९

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

काठमाडौं,साउन १० । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका हुन । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै

उपत्यकामा थप १० दिन निषेधाज्ञा थपियो

काठमाडौं,साउन १० । काठमाडौंसहित उपत्यकाका जिल्लामा थप १० दिन निषेधाज्ञा थपिएको छ । यसअघि जारी गरिएको निषेधाज्ञालाई निरन्तरता दिदै काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन

बौडेश्वर माध्यमिक विद्यालयलाई खेलकुद तथा शैक्षिक सामग्री प्रदान

काठमाडौ,साउन १० । टोखा नगरपालिका वडा नम्बर १ मा रहेको बौडेश्वर माध्यमिक विद्यालयलाई सामुदायिक सिकाइ केन्द्र झोरले खेलकुद तथा शैक्षिक सामग्री प्रदान गरेको छ। आइतबार बौडेश्वर माध्यमिक विद्यालयमा भएको एक

सुन चाँदीको मूल्यमा सामान्य ह्रास

काठमाण्डाै,साउन १० । हप्ताको पहिलो दिन सुन चाँदीको भाउ सामान्य ह्रास आएको छ । आइतबार सुन तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ