
बजेट अपुग हुने साल्ट ट्रेडिङको भनाइ काठमाडौं ,जेठ १२ । अन्तरराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेको छ । कोरोना महामारीको प्रभावका कारण युरिया, डीएपी र पोटासको मूल्य बढेको हो ।

काठमाडौं,जेठ ११ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले भूकम्पबाट अतिप्रभावित आठ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेटको क्षमता अभिवृद्धि गरिने बताएका छन् । उनले डिजिटल नेपालको आकांक्षा पूरा गर्ने उद्देश्यका साथ नुवाकोट,दोलखा,

काठमाडौं,जेठ ११। काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा लम्बिएको छ । मंगलबार उपत्यकामा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बसेको बैठकले एकसाता निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । जिल्ला प्रशासन

काठमाडौ,जेठ ११ । जिल्ला प्रशासन कार्यालय काभ्रेले निषेधाज्ञाको समयावधि थप गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जिल्लामा जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा अवधि थप गरेका हुन् । यस

काठमाडौ,जेठ ११ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै २४ घण्टा समयावधिमा १६९जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार

प्युठान,जेठ ११ । जिल्लामा एउटै परिवारका तीन जना एकै ठाउँमा झुण्डिएको अबस्थामा फेला परेका छन् । प्यूठान नगरपालिका-२ चितिखाेलाका एउटै परिवारका आमा, छोरा र छोरीको शब झुण्डिएको अबस्थामा मृत फेला

नुवाकोट,जेठ ११ । जिल्लामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार नुवाकोट र धादिङका गरी मंगलबार दुई जनाको मृत्यु भएसँगै जिल्लामा कोरोना कारण

काठमाडौ,जेठ ११ । विश्वका आठ हजार अग्ला १४ हिमाल आरोहण गर्ने अभियानमा रहेकी काभ्रेका शर्मिला तामाङले संसारका चौथो अग्ला हिमाल ल्होत्से आरोहण सम्पन्न गरेकी छिन । कोरोना महामारीको दोश्रो लहरसंगै

काठमाडौ,जेठ ११ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट नभएको स्पष्ट पारिएको छ। सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश र प्रधानमन्त्री