
ललितपुर,साउन ४ । नेकपा एमालेले पार्टी निर्णयविरुद्ध गएर प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ सांसदलाई अनुशासनको कारबाही गर्ने भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा जारी एमाले केन्द्रीय कमिटीको १०

एजेन्सी,साउन ४ । भारतमा बितेको २४ घण्टामा कोरोनाभाइरसका ३८ हजार १६४ सङ्क्रमित थपिएका छन् । कुल १४ लाख ६३ हजार ५९३ जनामा गरिएको नमूना परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको

बझाङ,साउन ४ । जिल्लामा एक व्यक्तिले आफ्नै श्रीमतीको कान काटेका छन् त्यो पनि आफ्नै श्रीमतीको। घटना अनुसार कान काट्ने ब्यक्ति जयपृथ्वी नगरपालिका १ भण्डारगाउँका २५ वर्षीय मनोज नेपाली रहेका छन्

चितवन,साउन ४ । आइतबार चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृतावस्थामा फेला परेका छन् । मृत भेटिएका गैंडामध्ये एउटा बुढो र अर्को बच्चा रहेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए ।

काठमाडौ,साउन ४ । साताको दोस्रो दिन सोमबार सुनको भाउ बढेको छ। सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९२

नुवाकोट, साउन ४ । जिल्लाको पञ्चकन्या गाउँपालिकाका विभिन्न स्वास्थ्य केन्द्रमा भोलि मंगलबार साउन ५ गते कोरोनाविरुद्धको खोप लगाइने भएको छ। गाउँपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ५ का विभिन्न

काठमाडौ,साउन ४ । नेपालमा पहिलोपटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरिएको छ। टिचिङ फर्मा प्राइभेट लिमिटेडले पहिलोपटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरेको हो। नेपालमा क्यान्सरको औषधि भारत र तेस्रो मुलुकबाट आउने

काठमाडौ,साउन ४ । सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन

काठमाडौ,साउन ४ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरू पार्टीमा नरहने निर्णय गरेका बेला नेपाल समूह विभाजित भएको छ। नेपाल स्वयंसहित केही नेताले विश्वासको मत दिएका थिए