समाचार

एका विहानै काठमाडौमा भुकम्पको धक्का महसुस

काठमाडौ,जेठ ५ । भर्खरै काठमाडौसहित आसपासको क्षेत्रमा भुकम्पको धक्का महसुस गरिएको छ।  बुधबार बिहान ५:४० मिनेटको समयमा काठमाडौ सहित आसपासको स्थानमा भुकम्पको धक्का महसुस गरिएको हो। भुकम्प लमजुङ केन्द्रबिन्दु बनाए

नेपालमा भारतीय भेरियन्टको कोरोना संक्रमण फैलिएको पुष्टि

काठमाडौं, जेठ ५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस फैलिएको पुष्टि भएको जनाएको छ । मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गरी सो जानकारी दिएको हो । मन्त्रालयले

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा : अक्सिजन प्लान्ट स्थापना गर्ने उद्योगलाई आधार दरमै कर्जा दिइने

काठमाडौं,जेठ ५ । नेपाल राष्ट्र बैंकले लिक्वीड अक्सिजन प्लान्ट वा अक्सिजन प्लान्ट स्थापना गर्ने उद्योगहरूलाई बैंक तथा वित्तीय संस्थाहरूको आधारदर बराबरको ब्याजदरमा नै कर्जा दिने नीति ल्याएको छ । हाल

बजेटमा राजस्व परामर्श समितिको सुझाव : अनलाइन बिजनेशलाई ‘ट्र्याकिङ’ गरौं’

काठमाडौं,जेठ ५ । आगामी आर्थिक वर्ष (आव) २०७८/७९ का लागि सरकारले लिनुपर्ने राजस्व नीतिका सम्बन्धमा राजस्व परामर्श समितिले सरकारलाई आप्mनो प्रतिवेदन बुझाएको छ । अर्थमन्त्री विष्णु पौडेललाई हालै बोर्डले बुझाएको

शेयरबजारमा ऐतिहासिक रेकर्ड

काठमाडौं,जेठ ५ । मंगलवार नेपालको शेयरबजारमा कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस दिन रू. ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ

प्यूठान सहित १२ जिल्लामा अक्सिजन प्लान्ट खोल्न रकम विनियोजन

प्यूठान,जेठ ४ । प्यूठान जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न एक करोड ५० लाख रुपैया विनियोजन भएको छ। अर्थ मन्त्रालयले मंगलवार प्यूठान सहित ११ वटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट विस्तार

कर्णाली राजमार्गमा जीप दुर्घटना, दुईको मृत्यु

दैलेख,जेठ ४ । कर्णाली राजमार्गमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जुम्लाबाट सुर्खेत जाँदै गरेको जीप कर्णाली राजमार्ग अन्तरगर्त दैलेखको दुल्लु नगरपालिका–३ स्याँलामा दुर्घटनामा परेको हो ।

त्रिशुलीको नहरमा अज्ञात ब्यक्तिको शव भेटियो

नुवाकोट,जेठ ४ । जिल्लास्थित त्रिशुलीको नहरमा अज्ञात ब्यक्तिको शव भेटिएको छ। मंगलबार साँझ ८ बजेतिर अन्दाजी ५५/६० वर्षका झै देखिने एक पुरुषको शव फेला परेको हो। सेतो पोशाकधारी पुरुषको शवको

मंगलबार साँझ झोरबाट देखियो सुन्दर इन्द्रेणी दृश्य [हेरौं तस्बिरहरु]

झोर,जेठ ४ । मंगलबार साँझ टोखा नगरपालिका १ झोरबाट इन्द्रेणीका सुन्दर स्वरुप देखिएको छ। अन्य समय भन्दा फरक तवरले देखिएको इन्द्रेणीका दृश्यले सबैको मन लोभ्याएको देखिन्थ्यो। वर्षा याममा अक्सर देखिने