समाचार

सुर्खेतमा पनि देखियो बर्डफ्लु

सुर्खेत, फागुन ९ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१२ मा पनि बर्डफ्लु देखिएको छ। यहाँ कृषकले पालेको स्थानीय कुखुरामा बर्ड फ्लु रोग देखिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका महानिर्देशक डा

राष्ट्रिय औद्योगिक सर्वेक्षणः स्थलगत अध्ययन चैतभित्रै सकिने

काठमाडौं, फागुन ९ । कोभिडले पारेको असरदेखि औद्योगिक क्षेत्रमा भएको लगानीसम्म यकिन गर्न केन्द्रीय तथ्यांक विभागले अघि बढाएको राष्ट्रिय औद्योगिक सर्वेक्षणको स्थलगत अध्ययनको काम चैतभित्रै सकिने भएको छ । ‘राष्ट्रिय

भारतसँग किनेको १० लाख डोज खोप आज नेपाल आइपुग्ने, २३ गतेदेखि वितरण

काठमाण्डौ,फागुन ९ । नेपालले भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरेको कोरोना खोपमध्ये १० लाख डोज आज आइतबार काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले

नुवाकोट सुनचाँदी ब्याबसायी संंघको अध्यक्षमा पुनःभिम बज्राचार्य

नुवाकोट,फागुन ९ । नुवाकोट सुनचाँदी व्यवसायी संघको सातौ र आठौ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार भएको अधिबेशनले पुरानै कार्य समितीलाई निरन्तरता दिदै पुन ः अध्यक्षमा भिम

नेपाल इन्स्टिच्युट अफ कम्पनी सेक्रेटरिजको नयाँ सञ्चालक समिति चयन

काठमाडौं,फागुन ९ । कम्पनी सचिवहरूको संस्था नेपाल इन्स्टिच्युट अफ कम्पनी सेक्रेटरिज (एनआईसीएस)को शनिवार सम्पन्न १५औं बार्षिक साधारणसभाले सातसदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ । सभाबाट रमेश घिमिरे, माधव रेग्मी,

भटमास तेलले बढायो निर्यात

काठमाडौं,फागुन ९ । भटमासको तेलको निर्यातले समग्र निर्यात व्यापारमा सुधार ल्याएको छ । कोरोना महामारीका कारण वैदेशिक व्यापार प्रभावित भए पनि भटमासको तेलको निर्यात भने करीब २२९ प्रतिशतले बढेको छ

वीरगञ्जका उद्योगीको प्रश्न : लोडशेडिङ हटेपछि प्रिमियम महसुल किन ?

वीरगञ्ज ,फागुन ९ । नेपाल विद्युत् प्राधिकरणले लोडशेडिङ हटिसकेपछि पनि डेडिकेटेड र ट्रंक लाइनको नाममा प्रिमियम दरको महसुल असुल्ने तयारी गरेको भन्दै वीरगञ्जका उद्यमीले विरोध गरेका छन् । वीरगञ्ज उद्योग

हिन्दु राष्ट्रको मुद्दा जनमत संग्रह गरेर टुंग्याउनुर्छ : शशांक कोइराला

काठमाडौँ,फागुन ८ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रसको सरकार बनेपछि हिन्दु राष्ट्रका बारेमा जनमतसंग्रहमा जाने घोषणा गरेका छन्। पूर्वी नवलपरासीको कावासोती नगरपालिका १३ मा शिद्धेश्वर शिवालय मन्दिरको

पाल्पामा बालुवाको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

पाल्पा,फागुन ८ । जिल्लाको पूर्वखोला गाउँपालिका–४ छेबकुनमा बालुवा खानीमा माथिबाट खसेको ढिस्कोले पुरिएर शनिबार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनूसार मृत्यु हुनेमा पूर्वखोला कै १३