समाचार

शतप्रतिशत भर्ना अभियान

काठमाडौ,असार ६ । आधारभूत तहमा विद्यार्थी भर्ना दर शतप्रतिशत पु-याउने लक्ष्यका साथ देशभरका विद्यालयमा विद्यार्थी अभिलेखीकरण (भर्ना) कार्य अगाडि बढाइएको छ । असार १ गतेदेखि सुरु भएको यो अभियान असार

स्मार्ट लकडाउनको तयारी

काठमाडौ,असार ६ । यही महिनाको दोस्रो हप्ताबाट आर्थिक क्षेत्र चलायमान हुने गरी निषेधाज्ञा (स्मार्ट लकडाउन) कार्यान्वयनमा आउने भएको छ । कोभिड–१९ निर्देशक समिति बैठकले असार ७ गतेपछि ‘स्मार्ट लकडाउन’ लागू गर्न

‘बजेट लोकप्रिय बनाउन खोज्दा कार्यान्वयन कमजोर’

वीरगञ्ज,असार ६ । सरकारले बजेटलाई लोकप्रिय बनाउन खोज्दा कार्यान्वयन प्रभावकारी हुन नसकेको सरोकारका पक्षले बताएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेटका प्रभावबारे सुशील कोइराला मेमोरियल

२०२३ देखिमात्रै नयाँ पारिश्रमिक : हान

काठमाडौं,असार ६ । सरकारले तोकेको न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि लागू गर्न नसकिने होटेल एशोसिएशन नेपाल (हान)ले बताएको छ । अहिले होटेलसम्बद्ध ट्रेड युनियन र रोजगारदाता (होटेल व्यवस्थापन) बीच भएको

स्वीस बैंकमा निक्षेप : बढी रकम जम्मा गर्ने दक्षिण एशियाली मुलुकमा नेपाल चौथो

काठमाडौं,असार ६ । स्वीस बैंकमा नेपालीहरूले जम्मा गरेको निक्षेप मौज्दात रकमको आधारमा नेपाल दक्षिण एशियाका देशहरूमा चौथो नम्बरमा रहेको पाइएको छ ।  स्वीस केन्द्रीय बैंकले सार्वजनिक गरेको विदेशीहरूको निक्षेपसम्बन्धी विवरणअनुसार

बाढीबाट जलविद्युतमा रू. १० अर्बको क्षति

अध्ययन तथा राहतका लागि उच्चस्तरीय संयन्त्र बनाउन इप्पानको माग काठमाडौं,असार ६ । गत हप्ता विभिन्न जिल्लामा आएको बाढीपहिरोका कारण निजीक्षेत्रबाट प्रवर्द्धित जलविद्युत् आयोजनाहरूमा रू. १० अर्ब बराबरको क्षति भएको छ

समर्थन मूल्यको आधामा धान बेच्दै किसान

काठमाडौं,असार ६ । आफूले कडा परिश्रम र मेहनत गरेर उत्पादन गरेको चैतेधान सरकारले तोकेको समर्थन मूल्यभन्दा आधा कम मूल्यमा बेच्न किसानहरू बाध्य भएका छन् ।  सरकारी कम्पनी खाद्य व्यवस्था तथा

युरोकप: जर्मनीको पोर्चुगलमाथिशानदार जित

एजेन्सी,असार ६ । युरोकप अन्तर्गत भएको खेलमा जर्मनीले पोर्चुगलमाथि शानदार जित हासिल गरेको छ । गएको शनिबार राति सम्पन्न खेलमा जर्मनीले पोर्चुगललाई ४-२ गोल अन्तरले पराजित गरेको हो । जर्मनीको

मनसुन तत्काल कमजोर हुँदैन : मौसमविद

काठमाडौ,असार ५ । केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन् । यस वर्ष शुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान