समाचार

प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाई षड्यन्त्रपूर्ण छ: प्रचण्ड

काठमाडौं,जेठ २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रचण्डका कारण नेकपा एकता प्रयास सफल नभएको भन्ने अभिव्यक्तिलाई झुठ, भ्रामक र षड्यन्त्रपूर्ण बताउनुभएको छ। हिजो

वन मुद्दामा सजाय सुनाइएका फरार पाँच पक्राउ

दाङ,जेठ २४ । जिल्ला अदालत दाङले सामूहिक वन मुद्दामा सजाय सुनाएका फरार पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका–२ निमुरियाका ५४ वर्षीय गिरिराज गिरी, ५३ वर्षीय रामप्रसाद

सर्वोच्चको रिटबाट हस्ताक्षर फिर्ता नलिने माधव नेपाल पक्षको निर्णय

काठमाडौँ,जेठ २४ । नेकपा एमालेका माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटबाट हस्ताक्षर फिर्ता नलिने निर्णय गरेको छ । नेपाल पक्षले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च

पछिल्लो २४ घण्टामा ६९५१ जना निको, थप ४४७२ संक्रमित

काठमाडौ,जेठ २४ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भन्दा निको हुनेको संख्या वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा केहि दिन यताको तथ्यांक झैं कोरोना संक्रमित भन्दा निको हुने

नुवाकोटको विदुरमा बस दुर्घटना, दुईजना घाईते

नुवाकोट,जेठ २४ । नुवाकोटको विदुरमा बस दुर्घटनामा परेको छ। विदुर नगरपालिका वडा नम्बर ८ बगुवामा यात्रुवाहक वस दुर्घटनामा परेको हो । दुर्घटनामा परि दुईजना सामान्य घाईते भएका छन् । त्रिशुली

गोहीले आक्रमण गर्दा एक जनाको ज्यान गयो

चितवन,जेठ २४ । राप्ती नदी किनारमा एकजना व्यक्तिको गोहीले आक्रमण गर्दा ज्यान गएको छ।सोमबार बिहान भरतपुर महानगरपालिका–२४ ध्रुवघाट क्षेत्रमा गोहीको आक्रमणमा परेर भरतपुर–२५ बसकट्टाका ३५ वर्षीय छन्नुराम बोटेको मृत्यु भएको

१० हजार भेरोसेल खोप कपिलवस्तु आइपुग्यो, कस्ले कहिले लगाउन पाँउछन् ?

कपिलवस्तु,जेठ २४ । यही जेठ २५ गते देखि ६० वर्षदेखि ६४ वर्ष उमेर समुहलाई लगाउनकालागि कपिलवस्तुमा नौ हजार ५ सय ५० खोप आईपुगेको छ । तर खोप अभावले गर्दाै जिल्लामा

नुवाकोटमा थप एक साता निषेधाज्ञा लम्बियो

नुवाकोट,जेठ २४ । नुवाकोटमा थप एकसाता निषेधाज्ञा लम्बिएको छ । जिल्लामा कोरोना संक्रमणको बिरामी दैनिक रूपमा बढ्दै गएकाले निषेधाज्ञालाई आगामी ७ दिनसम्मका लागि निरन्तरता दिने निर्णय गरिएको हो । जिल्लास्तरीय

सल्यानमा जीप दुर्घटना: ७ जना घाइते, तीनको अवस्था गम्भीर

सल्यान,जेठ २४ । सल्यानमा शव बोकेको जीप दुर्घटनामा परेको छ। जीप दुर्घटनामा परी ७ जना घाइते भएका छन् । बाँकेको नेपालगन्जबाट शव बोकेर सल्यानको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १०