
नुवाकोट,जेठ २०। राष्ट्रिय गौरवको निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत नुवाकोटको छहरे-बुढिसेरा सडक खण्डमा कालोपत्रे धमाधम सुरु भएको छ । जिल्लाको छहरे बुढिसेरा हुँदै शिवपुरी गाउँपालिका खण्डमा धौलागिरी निर्माण कम्पनीले छहरेदेखि

काठमाडौ,जेठ २० । सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ । पर्याप्त जनशक्ति र छपाइ मेसिन

काठमाडौं,जेठ २०। सरकारले बीमा कम्पनीहरूलाई संघीय संरचनाअनुसार सेवा विस्तार गर्न निर्देशन दिए पनि प्रदेशगत उपस्थिति असन्तुलित देखिएको छ । सरकारी तथ्यांक अनुसार कर्णाली प्रदेशमा यस्ता कम्पनीको उपस्थिति निकै नाजुक छ

काठमाडौं,जेठ २० । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले आगामी आर्थिक वर्षको बजेट रूपान्तरणकारी भएको बताएका छन् । बजेट राम्रो आएको र त्यसलाई आर्थिक वर्ष शुरू हुने दिन (साउन

कार्यान्वयनमा शंका, आश्वस्त पार्दै अर्थमन्त्री काठमाडौं,जेठ २० । कोभिडका कारण २ वर्षदेखि मुलुकको अर्थतन्त्र अस्तव्यस्त बनिरहेका आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले अध्यादेशमार्फत ल्याएको बजेटले निजीक्षेत्रमा यसअघिको भन्दा बढी

काठमाडौं,जेठ २० । सरकारले विभिन्न तीन देशका लागि नियमित उडान खुला गरेपछि नेपाल आउने नेपाली र विदेशी नागरिकलाई क्वारेन्टाइन बस्नका लागि होटेलहरू तोकिदिएको छ । पर्यटन विभागले क्वारेन्टाइनस्थलका रूपमा प्रयोेग

काठमाडौं,जेठ २० । उपत्यकाको निषेधाज्ञा केही खुकुलो पारी जेठ मसान्तसम्म थपिएको छ । बुधवार बसेको काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को बैठकले केही क्षेत्र सहज बनाएर जेठ ३१

रुपन्देही,जेठ १९ । आजदेखि शुरू लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशनमा विपक्षी दलहरूले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् । प्रदेशसभामा उनीहरूले आफ्नो दलीय धारणा राख्दै यस्तो माग गरेका हुन् ।

नुवाकोट,जेठ १९ । जिल्लामा कोरोनाभाइरस सङ्क्रमणदर वृद्धि भैरहेको र देशका अस्पताल तथा कोभिड आइसोलेशन सेन्टरले अक्सिजन अभाव खेपिरहेको समयमा समाजसेवी गोविन्द थपलियाको अगुवाईमा शिवपुरी गाउँपालिका र तादी गाउँपालिकामा ५ लिटर