समाचार

बाढीले नेपालकै दोस्रो लामो पुलमा क्षती

दाङ,असार २३ । अबिरल वर्षापछि राप्ती नदिमा आएको बाढीले नेपालकै दोस्रो लामो पुलमा क्षती पुर्याएको छ । राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने पुल दक्षिण चुरेबाट बगेर आउने

कोरोना अपडेट: थप २९ सय ७९ संक्रमित, २८ जनाको मृत्यु

काठमाडौं, असार २३ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका २ हजार ९ सय ७९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ५१ हजार ६४ पुगेको

स्रोत नखुलेको ३१ लाख बढी रकमसहित २ जना पक्राउ

रुपन्देही,असार २३ । रुपन्देही प्रहरीले स्कुटीमा सवार दुई जनालाई स्रोत खुल्न नसकेको ३१ लाख बढी रुपैयाँसहित पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका–१ वाईपासमा इलाका प्रहरी कार्यालय बेलहियबाट खटिएको प्रहरी टोलीले

पञ्चकन्याको कुण्डला माध्यमिक विद्यालयले सीयुजी सिमबाट पढाउने, के हो सीयुजी?

नुवाकोट,असार २३ । जिल्लास्थित पञ्चकन्याको कुण्डला माध्यमिक विद्यालयले सीयुजी ( closed user group) सिमकार्डबाट पढाउने तयारी गरेको छ। कोरोना संक्रमणबाट विद्यालयमा लामो समयदेखि पठनपाठन क्रियाकलाप बन्द भएकाले यस पद्धति मार्फत

पाल्पामा टिपर दुर्घटना, चालकको मृत्यु

बुटवल,असार २३ । पाल्पाको चरचरेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।सिद्धार्थ राजमार्ग अन्तरगतको बुटवल पाल्पा खण्डको चरचरेमा टिपर दुर्घटना हुँदा पाल्पा पूर्वखोला गाउँपालिका–५ बिरकोटका २६ वर्षीय सुदिप गैरेको

टोखा वडा नम्बर १ र श्रमिक सहकारीको शनिबार रक्तदान कार्यक्रम

काठमाडौ,असार २३ । टोखा नगरपालिका वडा नम्बर १ र श्रमिक बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा यहि शनिबार रक्तदान कार्यक्रम हुने भएको छ। टोखा नगर वडा नम्बर १ ले मंगलबार एक सूचना

नेकपा विवाद मिलाउन सहमतिको खोजी

काठमाडौं, असार २३ । नेकपा एमालेको जारी विवाद मिलाउन कार्यदल सक्रिय भएको छ । पार्टी एकतालाई बचाउनका लागि यसअघि गठन भएको कार्यदल पुनः सक्रिय बनेको हो । पार्टीभित्र संस्थापन पक्ष

सरकारलाई कारण देखाऊ आदेश जारी

काठमाडौं,असार २३ । सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोषविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाका ६५ कर्मचारीले दायर गरेको रिटमा

सामाजिक सुरक्षा कोष : अर्थ मन्त्रालयसँग डेढ अर्ब माग

काठमाडौं,असार २२ । जेठ र असार महीनाको सामाजिक सुरक्षा कोषमा योगदानकर्ताले जम्मा गर्नुपर्ने सम्पूर्ण दायित्व सरकारले बेहोर्ने घोषणा गरेअनुसारउक्त दायित्वको रकम भुक्तानी गर्न सामाजिक सुरक्षा कोषले अर्थ मन्त्रालयलाई आग्रह गरेको