समाचार

वाणिज्य बैंकले उठाए ऋणपत्रबाट रू. ८५ अर्ब

काठमाडौं,असार २३ । दीर्घकालीन स्रोत जुटाउने उद्देश्यले नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई अनिवार्य रूपमा ऋणपत्र (डिवेञ्चर) जारी गर्न निर्देशन दिएपछि हालसम्म २३ ओटा वाणिज्य बैंकले यसबाट स्रोत संकलन गरेका छन्

ओपेक प्लसको वार्ता असफल भएपछि तेलको भाउ २०१४ यताकै उच्च विन्दुमा

एजेन्सी,असार २३ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर सन् २०१४ यताकै उच्च विन्दुमा उक्लिएको छ ।  पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपेक) र संगठन बाहिर रुसलगायत प्रमुख तेल उत्पादकहरुको समूह

फेरि तेह्र दिनमै बढ्यो इन्धनको मूल्य

काठमाडौ,असार २२ । नेपाल आयल निगमले असार ९ गते बढाएको इन्धनको मुल्य दुई साता नबित्दै फेरी मुल्य बढाएको छ।  निगमले यस पटक  खाना पकाउने ग्यास देखि पेट्रोल, डिजल, मट्टितेल र

सुजिता मृत्यु प्रकरण : पूर्वी चितवनको राजमार्ग क्षेत्रमा कर्फ्यू

चितवन,असार २२ । चितवनको राप्ती नगरपालिका-३ निवासी २३ वर्षीया सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर सडक प्रदर्शन बढ्न थालेपछि स्थानीय प्रशासनले पूर्वी चितवनमा राजमार्ग क्षेत्रमा कर्फ्यू लगाएको छ । चितवनमा प्रमुख

नुवाकोट शिवपुरीका विद्यालयमा भौतिक पठनपाठन, पञ्चकन्याले तत्काल नगर्ने

नुवाकोट,असार २२ । जिल्लाको शिवपुरी गाउँपालिकाका विद्यालयहरुले भौतिक पठनपाठन सुरु गरेको छ। गाउँपालिकास्थित शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र भट्टले भौतिक पठनपाठन नभएको दावी गरेतापनि सेवा क्षेत्रका कतिपय विद्यालयमा विद्यार्थीलाई प्रत्यक्ष कक्षामा

नेपालमा बढ्यो कोरोना संक्रमण:थप २६३४ संक्रमित थपिए

काठमाडौ,असार २२ । नेपालमा पुनः कोरोना संक्रमण लगातार दोस्रो दिन निको हुनेको संख्याभन्दा नयाँ संक्रमितको संख्या बढी थपिएका छन् । लामो समय निको हुनेको संख्या बढी हुँदै आएकोमा पछिल्लो केही

बाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दिया,असार २२ । बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका–३ भगरैयाका ६७ वर्षका चित्र बहादुर खत्रीकाे मृत्यु भएको हाे। सामुदायिक वनभित्र दाउरा र घाँसपात गर्न

बालबालिकाको खानपानमा ध्यान दिन सुझाव

काठमाडौं, असार २२ । मनसुन सुरु भएसँगै बालबालिकामा विभिन्न किसिमका रोगको जोखिम बढ्ने हुनाले खानपानमा ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन् । मनसुनको समयमा बालबालिकालाई झाडापखाला, जन्डिस, मलेरिया, डेङ्गुजस्ता समस्याले सताउन

साउन एकदेखि ‘अवैध’ मोबाइल नचल्ने

काठमाडौं, असार २२ । ‘अवैध’ रूपमा नेपाल भित्रिएका मोबाइल साउन एक गतेदेखि नचल्ने भएका छन् । यस नियमका कारण विदेशबाट निजी प्रयोगका रूपमा वा उपहार पाएर मोबाइल भित्र्याउनेहरू त्रसित छन्