समाचार

सोमबारसम्म निरन्तर वर्षा हुने

काठमाडौं, जेठ १५ । यास् चक्रवातको प्रभावले मुलुकको धेरैजसो क्षेत्रमा भइरहेको वर्षा सोमबारसम्म हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार चक्रवात कमजोर भई न्यूनचापीय क्षेत्रको रूपमा रहे पनि त्यसको

आज गणतन्त्र दिवस मनाइँदै

काठमाडौ,जेठ १५ । लाखौँ मानिस सडकमा उत्रिएर ल्याएको गणतन्त्रको दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा

पुसभित्र लक्षित समूहलाई खोप

काठमाडौं, जेठ १५ । सरकारले आगामी १७ पुससम्म लक्षित समूह २ करोड १७ लाख नागरिकलाई खोप लगाइसक्ने योजना बनाएको छ । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको

झन्डै १६ खर्बको बजेट आज

काठमाडौं, जेठ १५ । संसद् विघटनपछि उत्पन्न जटिल अवस्थाबीच सरकारले आज आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दैछ । दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अर्थमन्त्री विष्णुप्रसाद

भारतमा रूसी खोप स्पुत्निक–भी एक हजार १९५ रूपैयाँमा उपलब्ध गराइने

एजेन्सी,जेठ १५ । भारतमा रूसी कोरोना खोप स्पुत्निक–भी एक हजार १९५ रूपैयाँमा उपलब्ध गराइने भएको छ। अपोलो समूहका अस्पतालहरूले जूनको दोस्रो हप्तादेखि कोभिड–१९ विरुद्धको रूसी खोप लगाउने भएका हुन ।

नीति तथा कार्यक्रमको झल्को दिनेगरि प्रधानमन्त्रीले गरेको सम्बोधनमा के-के छ ? हेर्नुहोस् (पूर्णपाठसहित)

काठमाडौं,जेठ १५ । प्रतिनिधिसभा भंग गर्नुभएको प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक वर्ष संसदमा राष्ट्रपतिले प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रमको झल्को दिने गरि देशवासीका नाममा सम्बोधन गर्नुभएको छ । शुक्रवार उहाँले

सुनखानीका राजबाबु पाण्डेको सहयोगमा शिवपुरीलाई स्वास्थ्य सामग्री

नुवाकोट,जेठ १४ । शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुनखानीका राजबाबु पाण्डेको सहयोगमा शिवपुरी गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ।पाण्डेको अगुवाइमा शान्ति र लोकतन्त्रका लागि महिला नेपाल लैनचौरले जिल्लाको शिवपुरी गाउँपालिकालाई

राष्ट्रियसभा सदस्य उपनिर्वाचन : आज मध्यरातबाट मौन अवधि सुरु

काठमाडौँ,जेठ १४ । लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि आजै अर्थात जेठ १४ गते राती १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न

देउखुरीमा लुम्बिनी प्रदेशसभा हल निर्माण सुरु

दाङ,जेठ १४ । जिल्लाको देउखुरीमा लुम्बिनी प्रदेश सभा बैठक सञ्चालनकालागि प्रदेश सभाहल निर्माणको काम सुरु भएको छ । ५ करोड २१ लाखको लागतमा सुविधा सम्पन्न प्रदेशसभाहल निर्माणको काम सुरु भएको