
काठमाडौं माघ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता हुने भएको छ । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालत र कानुन व्यवसायीमाथि निकृष्ट शब्द प्रयोग गर्दै टिप्पणी गरेको

काठमाडौं माघ ११ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक २४ सय अंक नाघेको छ । आइतबार परिसूचकमा ५०.२० अंकको वृद्धि भएर २४२४.८४ अंक कायम भएको हो। आइतबार २०७ वटा कम्पनीको

काठमाडौं माघ ११।खानेपानीमन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सुन्दरीजल क्षेत्रको सुरुङमार्गको अवलोकन गरेका छन् । उनले आइतबार मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको सुन्दरीजल क्षेत्रमा निर्माणाधीन भौतिक संरचना र सुरुङमार्गको अवलोकन गरेका हुन्

काठमाडौं माघ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको बताएका छन् ।आफूले देशमा स्थिरता कायम गर्न संसद भंग गरेको उनको भनाइ छ । आइतबार

काठमाडौं माघ ११ ।नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा दुई अर्बभन्दा बढीको वैदेशिक लगानी भित्रिने भएको छ ।उद्योग विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि यता कुल २

एजेन्सी माघ ११ ।आतंकवादी आक्रमणको सूचना पाएपछि भारतको राजधानी दिल्लीमा सुरक्षा सतर्कता बढाइएको छ ।भारतको गणतन्त्र दिवस २६ जनवरी मगंलबारका दिन आतंकवादी समुहहरुले दिल्ली, अयोध्या र बोधगयामा आक्रमण गर्ने तयारी

काठमाडौं माघ ११ । अर्थ मन्त्रालयले अर्थतन्त्रमा कोभिड १९ को प्रभाव क्रमशः कम हुँदै गएको बताएको छ । कोरोना भाइरसको प्रभाव कम हुँदै जाँदा आर्थिक क्रियाकलाप पुनः संचालन हुन थालेको

काठमाडौं माघ ११ । बिमला चौधरीको ह्याट्रिक मद्दतमा त्रिभुवन आर्मी क्लवले महिला लिग फुटबलमा पहिलो जित निकालेको छ।पहिलो खेलमा बराबरी गरेको आर्मीले अंकतालिकामा स्पष्ट ३ अंक जोडेको छ। आइतबार ललितपुरको

काठमाडौं माघ ११ ।राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) ले ५ वटा ९३ वटा वाई-१२ र २ वटा एमए-६०० चिनियाँ जहाज व्यवस्थापनका लागि अगाडि सारेका ४ वटा विकल्प अर्थमन्त्री विष्णु