
काठमाडौं, माघ ५ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौँ, माघ ५ । बेलायतको राजदूतमा नेपाली राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि पूर्वमुख्य सचिव रेग्मीलाई नियुक्त गरेकी हुन । यसअघि

काठमाडौं, माघ ५ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका थप ३ सय २२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६७ हजार ६ सय ४४

काठमाडौ,माघ ५ । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा सोमबार अपराह्न भीषण आगलागी भएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिल बोहोराले आगलागी भएको जानकारी दिए । आगलागीका कारण खुल्न

एजेन्सी, माघ ५ । चीनले कोरोना खोप अभियन सुरु गरे गलतै मार्च महिनाभित्र आफ्ना सानो र बयस्क उमेरका नागरिकलाई खोप लगाउने भएको छ । यस विषयको जानकारी चीनको स्थानीय सञ्चार

काठमाडौ,माघ ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल–दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले जबजको आधार र सिद्धान्तलाई त्यागेको बताएका छन । अखिल

काठमाडौ,माघ ५ । नेपालमा पनि नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको नयाँ प्रजाति भेरियन्टको उद्गमस्थल बेलायतबाट केही दिन अघि नेपाल आएका तीन जनामा संक्रमण पुष्टि भएको

झापा माघ ४ । झापाको दमकमा सोमबार बिहान एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक–४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै

नुवाकोट माघ ५ । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपिपलको कोल्पुटारबाट अवैधरूपमा लैजान लागिएको साल र फडिरको २३ गोलिया काठसहित नुवाकोट प्रहरीले सात जनालाई पक्राउ गरेको छ । सोमबार राति लैजान लागिएको