समाचार

पोखरा–बागलुङ राजमार्गमा जिप दुर्घटना, दुईको मृत्यु, सात घाइते

कास्की माघ ४ । पोखरा–बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय

मोडल ज्याङ्मु शेर्पा संग विवाह गर्दै मुख्यमन्त्री शेरधन राई

काठमाडौं, माघ ४ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई एकजना मोडलसँग दाम्पत्य जीवनमा बाँधिने भएका छन् । सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग यही ११ माघमा विवाह

राजावादीको षड्यन्त्रमा नेकपा विभाजनः गृहमन्त्री

धनकुटा, माघ ४ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले राजावादीले नेकपाभित्रका असन्तुष्ट पक्षलाई उक्साएर पार्टी विभाजन गराएको आरोप लगाएका छन् । नेकपा धनकुटाको केपी ओली पक्षले शनिवार जिल्ला सदरमुकाममा आयोजना

सामूहिक बलात्कार भएको भन्दै उजुरी दिने युवती पक्राउ

काठमाडौ,माघ ४ । सामूहिक बलात्कारमा परेको भन्दै झूटो उजुरी दिने युवती पक्राउ परेकी छिन् । तीन दिन अगाडि आफू सामूहिक बलात्कारमा परेको भन्दै ओखलढुंगाकी १७ वर्षीया युवतीले प्रहरीसमक्ष उजुरी दिएकी

२२ वर्षपछि पाठ्यक्रम परिमार्जन

काठमाडौ,माघ ४ । नेपाल संस्कृत विश्वविद्यालयले स्नातक तहमा २२ वर्षपछि पाठ्यक्रम परिमार्जन गरेको छ । अब स्नातक तह (शास्त्री) मा भर्ना हुने विद्यार्थीले नयाँ कोर्स अध्ययन गर्न पाउनेभएका छन् ।

यस्तो छ आइतबारको मौसम

काठमाडौ,माघ ४ । हाल देशमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

कञ्चनपुरमा ट्याक्टर दुर्घटना, २१ घाइते, ४ को अवस्था गम्भीर

कञ्चनपुर, माघ ४ । कञ्चनपुरको पुनर्वासमा ट्याक्टर दुर्घटना २१ जना घाईते भएका छन । शनिबार बेलौरी नगरपालिकामा पर्ने भकुण्डाबाट पिक्निक खाएर फर्किँदै गर्दा से १ त ६५०६ नम्बरको ट्याक्टर पुनर्वास–२

अस्थायी शिक्षकको केन्द्रिय भेला सम्पन्न (भिडियो)

काठमाडौ,माघ ३ । अस्थायी शिक्षकको केन्द्रिय भेला सम्पन्न भएको छ। शनिबार काठमाडौस्थित पशुपति क्याम्पस चाबहिलमा भेला सम्पन्न भएको हो। भेलामा प्रदेश तथा जिल्लास्तरका शिक्षक संघर्ष समितिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो

ओलीले प्रधानमन्त्री हुने हैसियत गुमाइसकेका छन् : नेपाल

दाङ माघ ३ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड – नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा भंग भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री हुने हैसियत गुमाइसकेको बताएका छन् ।