
काठमाडौं कात्तिक ७ । प्रधानमन्त्री केपी ओलीले दिएको दशैं शुभकामनामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रधानमन्त्री केपी ओलीले दशैं शुभकामना दिँदा लिम्पियाधुरासहितको भूभाग नसमेटिएको नेपालको नक्शा

काठमाडौं कात्तिक ७ । नेपालमा हिमाल आरोहणका लागि आएका मध्यपूर्वी देश बहराइनका राजकुमारसहितको १८ जनाको टोलीले हिमाल आरोहण गरेर आज स्वदेश फर्किएको छ। सो टोलीका सदस्यहरु राजकुमारसहित चार्टर्ड जहाजमा भदौ

काठमाडौं कात्तिक ७ । प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद गगन थापाले ‘रअ’का प्रमुखसँगको भेटघाटले प्रधानमन्त्रीबाट नै नेपालको राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको बताएका छन् । थापाले प्रेस नोट सार्वजनिक गर्दै प्रधानमन्त्रीको

काठमाडौं कात्तिक ७ । यस वर्षको दशैंभरि देशभर कतै पनि लोडसेडिङ नहुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले बडादशैंमा देशैभर कतै पनि विद्युत सेवा अवरुद्ध नगर्न निर्देशन

पर्सा कात्तिक ७ । पर्साको विन्दबासिनी गाउँपालिकामा झडपमा घाइते भएका एक जनाको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका वडा नम्बर २ का मुकेश चौरसियाको उपचारको क्रममा न्यूरो अस्पताल,वीरगञ्जमा शुक्रवार विहान

सुर्खेत कात्तिक ७ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । आज बिहान ११ बजे बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीविरुद्ध ल्याइएको अविश्वासको

काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने तयारी भएको श्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार प्रधानमन्त्रीले उनको सरकारी निवास

विराटनगर कात्तिक ७ । मोरङको विराटनगरको नोबेल मेडिकल कलेजमा शुक्रबार बिहान सुनसरीको धरान उपमहानगरपालिका–८ की ५९ वर्षीया महिला र मोरङको बेलबारी नगरपालिका–११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

काठमाडौं, कात्तिक ७ । आज फूलपाती । नवरात्रको सातौँ दिन शुक्रबार घटस्थापना गरिएको स्थानमा फूलपाती भित्र्याइँदै छ । दारिम, कटुुस, उखु, अदुवा, केराको पातसँगै पुष्पगुच्छा सहितको यो फूलपातीलाई स्वच्छ र