
काठमाडौं कात्तिक ४ । कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैंँ बिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् । गएको वर्ष बडादशैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका

काठमाडौं कात्तिक ४ जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वसाधारणलाई अति आवश्यक नभई घरबाहिर ननिस्कन अपिल गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले मंगलबार यस्तो अपिल जारी गरेका हुन्। दसैं नजिकिँदै

काठमाडौं कात्तिक ४ । राष्ट्रिय मानवअधिकार आयोगले संविधानप्रदत्त स्वास्थ्य सम्बन्धी हक सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ। कोभिड–१९ का बिरामीको उपचार खर्च नव्यहोर्ने, संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनसमेत नगर्ने र

धनगढी : दुई दिनदेखि बेपत्ता प्रहरी जवान रामबहादुर साउदको शव मोहना नदीमा फेला परेको छ । बेपत्ता भएदेखि प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवानको खोजी कार्य प्रहरीले जारी राखेको थियो

काठमाडौं कात्तिक ४ । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय अविलम्ब फिर्ता गर्न माग गरेका छन् । नेता नेपालले मंगलबार विज्ञप्ति

प्यूठान कात्तिक ४ । प्यूठानमा बस दुर्घटनामा चालकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जिल्लाको माण्डवी गाउँपालिका–१ तिरामदेखि दाङको घोराहीको लागि छुटेको ना ४ ख ५५६१

काठमाडौं कात्तिक ४ । सुनसरी र चितवनमा गरी थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत धरान–३ का ७२ वर्षीय,

काठमाडौं,कात्तिक ४ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा कोरोना भाइरस संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । बुटवल–११ की ४४ वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको हो। उनलाई सोमबार स्वास्थ्यमा

बुटबल,कात्तिक ४ । रुपन्देहीको भैरहवास्थित एक पेट्रोल पम्पमा इन्धन खन्याउँदै गरेको ट्यांकरमा आगलागी भएको छ । सोमबार राति ८ बजे सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरमा रहेको एभरेष्ट आयल सप्लायर्समा ट्यांकरबाट जमिनमुनिको ट्यांकीमा