
काठमाडौँ, १५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त

काठमाडौं, पुस १५ ।प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेर मुलुकमा प्रतिक्रान्ति र प्रतिगमन निम्त्याएको आरोप नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले लगाएको छ। दाहाल–नेपाल समूहले मंगलबार

काठमाडौं, पुस १५ । बुधबार नेवार समुदायमा यःमरी पुर्णिमा धुमधामका साथ मनाइँदै छ । विहानदेखि नै पूजा गरी यःमरी (मनपर्ने रोटी) पकाएर भोज खाएर मनाइने छ ।कोरोना भाइरस सङ्क्रमण यो

काठमाडौ,पुष १५ । सरकारले आज ( बुधबार) सार्वजनिक विदा दिएको छ । किराँत जातिको उधौली पर्व, योमरी पुन्हि ज्यापू दिवस (धान्य पूर्णिमा) तथा तमू ल्होसारको अवसरमा सरकारले बिदा दिएको हो

काठमाडौं,पुस १५ । कोरोना भाइरसको खोप नेपालमा खरीद गरेर ल्याउन अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुमति दिएको छ । स्वास्थ्य मन्त्रालयले हालै अर्थ मन्त्रालयसँग खोप ल्याउन स्रोतको सुनिश्चिता गरिदिन

काठमाडौं,पुस १५ ।नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बहुमत केन्द्रीय सदस्यहरू आफूहरूसँगै रहेकाले नेकपा, सूर्य चिह्न, झन्डालगायत आफूहरूसँगै रहने बताए । प्रधानमन्त्री भएपछि ओलीले आफ्नै प्रतिबद्धताअनुसार काम नगरेको उनले

नयाँदिल्ली,पुष १५ । भारतमा ६ जनामा नयाँ कोरोना भाइरस पुष्टि भएको छ। ती संक्रमित बेलायतबाट फर्किएको बुझिएको छ । अहिले कोरोनाको नयाँ भेरियन्ट भेटिएका सबैलाई आइसोलेसनमा राखिएको भारतको स्वास्थ्य मन्त्रालयले

काठमाडौं,पुस १५ । सरकारले तीन वर्षअघि नै प्रस्ताव गरेको निजामती सेवाको राष्ट्रिय नीतिको मस्यौदा प्रस्ताव गायब भएको छ । तीन वर्षअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती

काठमाडौं पुस १४ । अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले लगानी, सहयोग र प्रविधि हस्तान्तरणलाई केन्द्रमा राखेर नेपाल र अमेरिकाबीच सम्बन्ध विकास गर्ने बताएका छन् । मंगलवार नेपाल चेम्बर