समाचार

ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प

फुङ्लिङ, माघ २७ । ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला केन्द्रविन्दु भएर मंगलबार बिहान भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका

‘विघटनको सिफारिस प्रधानमन्त्रीको अधिकार

काठमाडौँ, माघ २७ । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बहस गर्नुहुने निजी कानुन व्यवसायीलाई पनि समयमा कडाइ गरिएको छ । इजलासले वरिष्ठ अधिवक्तालाई १५ मिनेट र

प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार छः लेखराज भट्ट

डोटी, माघ २७ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार भएको बताउनुभएको छ ।नेपाल प्रेस संगठन सुदूरपश्चिमले सोमबार कैलालीको धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन

प्रचण्ड–माधव समूहले भोलि काठमाडौंमा बृहत जनप्रदर्शन गर्ने

काठमाडौं, माघ २७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्प कमल दाहाल –माधव नेपाल समूहले भोलि राजधानीमा जनप्रदर्शन गर्ने भएको छ । बुधबार दाहाल नेपाल समुहले पाँच ठाउँबाट जुलुस निकाल्ने

ल्होसारको देशभर सार्वजनिक विदा

काठमाडौ,माघ २७ । सरकारले सोनाम ल्होसारको अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल तामाङ घेदुङले यसअघि नै ल्होसारको सार्वजनिक विदाको माग गरेको थियो। नेपाल तामाङ घेदुङको विशेष

युरिया मल नेपाल आइपुग्न अझै दुई साता लाग्ने

काठमाडौ,माघ २७ । बङ्गलादेशबाट ल्याउने भनिएको युरिया मल नेपाल आइपुग्न अझै दुई साता लाग्ने भएको छ । दुबईको जेन ट्रेड ढुवानी कम्पनीले बङ्गलादेशबाट मल ढुवानी गर्ने ठेक्का पाएको छ ।

कोरोना कालमा रेमिट्यान्स धेरै भित्रियो, रोजगारीमा जाने घटे

काठमाडौं,माघ २७ । चालु आर्थिक वर्ष २०७७÷७८ को ६ महिनामा झन्डै ५ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । सो अवधिमा ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो

भागरथी भट्टको हत्या: नजिककै व्यक्तिमाथि शंका

बैतडी,माघ २७ । बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा नजिकका व्यक्तिको नै संलग्नता हुन सक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीले हत्याको अनुसन्धानमा सोमबारसम्म दुई दर्जन व्यक्तिलाई सोधपुछ गर्दै अनुसन्धानको

मंगलबार साधारणतया मौसम सफा रहने

काठमाडौ,माघ २७ । नेपालमा पछिल्लो समय भारतको राजस्थान र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले देशको पूर्वी पहाडी भूभागका साथै पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा आंशिक बदलीको