समाचार

मंगलग्रह आज पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो देखिने

एजेन्सी असोज २७ । मंगलग्रह मंगलबार पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो देखिने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ। खगोल विज्ञानमा यो दुर्लभ घटना हो, जसमा मंगलग्रह, पृथ्वी र सूर्य एकसाथ

काठमाडौं आवतजावतमा कडाइ गर्ने सरकारको तयारी, कातिक १ गतेबाट कार्यालय बन्द

काठमाडौं असोज २७ । कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिएसँगै सरकारले फेरि काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ गर्ने तयारी गरेको छ। दसैं नजिकिएसँगै काठमाडौं छाड्ने र भित्रिनेको संख्या अत्याधिक मात्रामा बढ्ने

आइपिएल : कोलकत्तामाथि बैंगलोरको जित

एजेन्सी असोज २७ । इन्डियन प्रिमियर लिग आईपीएलमा रोयल च्यालेञ्जर्स बेग्ङ्लोरले पाँचौं जित निकालेको छ । सोमबार भएको खेलमा कोलकातालाई ८२ रनले हराउँदै बेग्ङ्लोर लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

नेपालमा वर्षेनी वायु प्रदुषणका कारण दिर्घ रोगी बढ्दै : बिज्ञ

काठमाडौं असोज २७ । नेपालमा वायु प्रदूषण, वन विनाश, जलवायु परिवर्तन, सुख्खा, बाढीपहिरोसँगै प्राकृतिक स्रोतको दोहन वातावरणीय समस्याका रुपमा बढ्दै गएको विज्ञहरूले बताएका छन् । गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ले आयोजना

अछाममा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

अछाम असोज २७ । अछाममा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । साँफेबगर नगरपालिका वडा नं ७ रिडीकोटमा सोमवार सााँझ भएको ट्रयाक्टर दुर्घटनामा १८ वर्षीय राजु नगाजीको मृत्यु

प्रतिनिधिसभा सदस्यसहित ४२ जनामा कोरोना संक्रमण

राजविराज, असोज २७ । राजविराज–७ निवासी ५८ वर्षीया प्रतिनिधि सभा सदस्य रेणुकुमारी यादवलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको छ ।गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणअनुसार पूर्व शिक्षामन्त्रीसमेत रहेकी यादवसहित उनकी

कोरोनाका कारण क्यानको साधारणसभा पुनः स्थगित

काठमाण्डौ, असोज २७ । नेपाल क्रिकेट संघ क्यानको बार्षिक साधारण सभा पुनः स्थगित भएको छ । यसअघि असोज २८ र २९ गतेका लागि तय गरिएको क्यानको साधारणसभा स्थगित भएको हो

कोरोनाबाट थप ९ जनाको मृत्यु, कुल मृतकको संख्या ६४५

काठमाडौं असोज २६ । नेपालका विभिन्न जिल्लामा गरी कोरोना भाइरस संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । मृतकमा २ महिला र ७ पुरुष रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार

कर्णाली नेकपामा किचलो : प्रमुख सचेतक शाहलाई हटाइयो

सुर्खेत असोज २६ । पार्टीभित्र देखिएको किचलोका कारण कर्णाली प्रदेशका नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक गुलावजंग शाहलाई प्रमुख सचेतकबाट पदमुक्त गरेका छन् । दलका नेताको