समाचार

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ५ सय ३५ पुग्यो

काठमाडौं असोज १८ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार महिला र तीन पुरुष छन् । चितवनकी ५५

काठमाडौं उपत्यकामा १५ सय ९९ जना कोरोना संक्रमित थपिए

काठमाडौं असोज १८ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकमा १५९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १३७३, ललितपुरमा

पछिल्लो २४ घण्टामा थप २२ सय ५३ जनामा कोरोना पुष्टि

काठमाडौं असोज १८ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर

साइबर अपराधमा संलग्न फरार एक कुख्यात अभियुक्त पक्राउ

काठमाडौं असोज १८ । महानगरीय प्रहरी परिसर काठमाडौँको विशेष टोलीले साइबर अपराधमा संलग्न रही फरार एक कुख्यात अभियुक्तलाई इलामको नेपाल–भारत सीमा नाकाबाट पक्राउ गरेर काठमाडौँ ल्याएको छ । पक्राउ पर्नेमा

बालुवाटारमा सेनाको नयाँ टिम खटाइयो, २८ जना संक्रमित आइसोलेशनमा

काठमाडौं असोज १८ । प्रधानमन्त्री निवासमा सेनाको नयाँ टिम खटाएको छ । प्रधानमन्त्रीको सुरक्षामा कार्यरत २८ जना सैनिकलाई कोरोना भाईरस संक्रमण पुष्टि भएपछि नेपाली सेनाले नयाँ टिम खटाएको हो ।

नेप्से १५ अङ्कले बढ्यो, तीन अर्ब बढीको कारोबार

काठमाडौं असोज १८ । शेयर बजार परिसूचक नेप्से आइतबार झण्डै १५ अङ्कले बढेको छ । नेप्से १४ दशमलव ७१ अङ्कले बढेर १५ सय ८५ दशमलव ७६ अङ्कमा पुगेको छ ।

डा.केसीको समर्थनमा चिकित्सकहरूको प्रदर्शन

काठमाडौं असोज १८ । २१ दिनदेखि अनशनरत डा.गोविन्द केसीको समर्थनमा आवासीय चिकित्सकहरूले प्रदर्शन गरेका छन्। डा. केसीको स्वास्थ्य स्थिति बिग्रिँदै गएको र सरकारले कुनै वास्ता नगरेको भन्दै उनीहरु डाक्टर केसीले

काठमाडौंबाट बाघको छालासहित ४ जना पक्राउ

काठमाडौं असोज १८ । प्रहरीले बाघको छालासहित काठमाडौँको स्वयम्भूबाट ४ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले स्वयम्भूस्थित होटल प्लाजामा ६० लाखमा बेच्नेगरी ल्याएर राखिएको पाटे बाघको छालासहित

नेपाली बजारमा सुनको मूल्य फेरी बढ्यो

काठमाडौं असोज १८ । नेपाली बजारमा आइतवार सुनको मूल्य बढेको छ । आइतवार सुन तोलाको २ सय रूपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले