समाचार

बाँकेका धनीराम २५ किलो गाँजासहित पक्राउ

बाँके,मंसिर १८ । जिल्लाको नरैनापुर गाउँपालिकाका एक पुरुष २५ किलो गाँजासहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा नरैनापुर–४ जयरामपुरवाका ४५ वर्षीय धनिराम यादव रहेको प्रहरीले जनाएको छ। उनी बुधबार साँझ

नेता पौडेलद्वारा बुल्दीखोलाको पुल उद्घाटन

तनहुँ,मंसिर १८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँस्थित ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल उद्घाटन गरेका छन् । विवादका बीच बुधबार गर्ने भनिएको पुलको उद्घाटन नेता पौडेलले बिहीबार दिउँसो गरेका

सिन्धुपाल्चोककी पेम्बा र उनकी छोरी मृत फेला, श्रीमान अचेत अवस्थामा

काठमाडौं, मंसिर १८ । सिन्धुपाल्चोककी २७ वर्षीय पेम्बा शेर्पा र उनकी एक महिनाको छोरी मृत फेला परेका छन् । बिहिवार बिहान गोकर्णेश्वर नगरपालिका २ नयाँपाटीमा आमासँगै एक महिनाकी छोरी मृत

पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन

काठमाडौ,मंसिर १८ । पूर्वगृहमन्त्री समेत रहेनुभएका नैनबहादुर स्वाँरको निधन भएको छ । काेराेना संक्रमण निको भएको केही दिनमै उनको बिहिवार ९५ वर्षको उमेरमा काठमाडौं बानेश्वरस्थित घरमा निधन भएको हो ।

कैलालीमा धान किन्न बोरा अभाव

कैलाली, मंसिर १८। कैलालीमा सरकारी दरभाउमा खाद्य डिपोमा धान बेच्न पाउँदा किसान खुसी भए पनि बेच्नका लागि सास्ती खेप्नुपरेको दुःखेसोे पनि गरेका छन् । टीकापुर नगरपालिका–८, सूर्यपुरका किसान धनसिंह साउदले

आन्तरिक राजस्व विभाग सक्रिय

काठमाडौं, मंसिर १८ । पछिल्लो समय राजस्व छली एवम् चुहावटका घटना बढेको आकलन गर्दै त्यस्ता गतिविधिलाई रोक्न राजस्व अनुसन्धान विभागले सक्रियता देखाएको छ । राजस्व अनुसन्धान विभागले झूटा तथा नक्कली

निर्माण सामग्रीको मूल्य बढ्यो

काठमाडौं, मंसिर १८ । पूर्वाधार निर्माण सिजनको शुरुआतमै अधिकांश निर्माण सामग्रीको मूल्य बढेको छ । सिमेन्टबाहेक गिट्टीबालुवा र फलामे छडको मूल्यमा उच्च वृद्धि भएको छ । सरकारले गिट्टी, बालुवा उत्खनन

तनहुँ घटनाप्रति काङ्ग्रेस आक्रामक

काठमाडौं, मंसिर १८। वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उद्घाटन गर्न जाने क्रममा प्रहरीले तनहुँमा पक्राउ गरेको घटनाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आक्रामक बनेको छ । स्थानीय उपभोक्ता समितिको निमन्त्रणामा

अध्यक्ष ओली नै नआएपछि बुधबार बैठक स्थगित

काठमाडौं, मंसिर १८ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यस्तताका कारण सचिवालय बैठकमा नआउने बताएपछि बुधबार सचिवालयको औपचारिक बैठक बस्न सकेन । प्रधानमन्त्री ओलीले मंगलबारकै सचिवालय बैठकमा बुधबार