समाचार

भोलि सार्वजनिक विदा

काठमाडौ,पुष २९ । सरकारले माघे संक्रान्तिमा भोलि बिहिवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको थियो । उक्त कुराको जानकारी आइतबार राष्ट्रिय

विश्वमा ६ करोड ५७ लाख संक्रमणमुक्त, १९ लाख ६८ हजारको मृत्यु

एजेन्सी,पुष २९ । विश्वमा ६ करोड ५७ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बुधबार बिहानसम्ममा ६ करोड ५७ लाख ८२ हजार ७०७ जना संक्रमित कोरोनामुक्त भएका हुन्

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो

काठमाडौं, पुष २९ । सर्वोच्च अदालतले कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुला गरिदिएको छ । न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले नयाँ पाठ्यक्रम लागू नगर्न

हेलिकप्टरबाट सुत्केरीको उद्धार

सोलुखुम्बु,पुष २९ । जिल्लाको माप्य दूधकोशी गाउँपालिकाबाट एक सुत्केरीको उद्धार गरिएको छ । मंगलबार बिहान ११ बजे वडा नंम्बर ४ की २८ वर्षीया पवित्रा राईलाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको

प्रतिनिधिसभा विघटन मुद्दा: आज सुनुवाइ हुँदै

काठमाडौँ, पुष २९ । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज बुधबार सुनुवाइ हुँदैछ । सो विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने

मुलुक निर्वाचनमा होमिएको छ चुनाव हुन्छ कि हुँदैन भन्ने भ्रममा नपरौं : मन्त्री गुरुङ

काठमाडौं पुस २८ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मुलुक सम्पूर्ण रुपमा निर्वाचनमा होमिएको बताएका छन् । क्रियाशील दलित पत्रकार संघ, नेपालले मंगलबार काठमाडौंमा आयोजना

अछाममा पूर्वमन्त्री कर्ण थापाको गाडी तोडफोड

अछाम पुस २८ । पूर्वमन्त्री एवं नेकपा सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापा चढेको गाडी तोडफोड भएको छ । केपी शर्मा ओली समूहको कार्यक्रममा सहभागी हुन पुगेका नेता थापाको गाडी

महिला भलिबल टिमलाई टिम अफ दि इयरु अवार्ड

काठमाडौं पुस २८ । नेपाली राष्ट्रिय महिला भलिबल टिमले टिम अफ दि इयरु अवार्ड प्राप्त गरेको छ । ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ मा

परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार भारत जाँदै, सीमा विवादका विषयमा पनि छलफल हुने

काठमाडौं पुस २८ । नेपाल–भारत छैठौँ संयुक्त आयोग बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली तीन दिने भारत भ्रमणमा जाने मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, व्यापार, पारवहन, पर्यटन,