समाचार

कांग्रेस उप सभापति निधीले भने: संसद् विघटन असंवैधानिक भएपनि निर्वाचनको घोषणा संवैधानिक

धनुषा पुस २८ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय अवैधानिक भए पनि निर्वाचनको घोषणा संवैधानिक भएको बताएका छन् । प्रेस युनियन धनुषाले

निर्वाचन सुरक्षाको तयारीमा जुट्न प्रहरीलाई गृहमन्त्री थापाको निर्देशन

काठमाडौं पुस २८ । गृहमन्त्री रामबहादुर थापाले आगामी वैशाखमा हुने मध्यावधि निर्वाचनका लागि आवश्यक सुरक्षा योजना बनाउन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् । वरिष्ठ प्रहरी उपरीक्षकबाट नायव महानिरीक्षकमा बढुवा

यौन हिंसाको आरोपमा आरआर क्याम्पसका प्राध्यापक आचार्य पक्राउ

काठमाडौं पुस २८ । काठमाडौंको प्रदर्शनी मार्गमा रहेको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्य पक्राउ परेका छन् । उनीमाथि आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई सामाजिक सञ्जालमार्फत

सप्तरीमा साँढेको आक्रमणबाट वृद्धाको मृत्यु

सप्तरी पुस २८ । जिल्लाको छिन्नमस्ता गाउँपालिकामा साँढेको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरकी ८० वर्षीया दुर्गीदेवी साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको

अब भीमफेदी–कुलेखानी पोष्टबहादुर बोगटीसहित तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान : मन्त्री फुँयाल

मकवानपुर पुस २८ । वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्नेसहित तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको बताएका छन्

ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठलाई पितृशोक

काठमाडौं पुस २८ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई पितृशोक परेको छ । निवर्तमान सांसद श्रेष्ठका पिता ९३ वर्षीय पिता कृष्णरामको काठमाडौँ –१५ स्वयम्भू धिमेहोलस्थित आफ्नै निवासमा निधन भएको

नेपालको मौसम : बिहीबारसम्म आंशिकदेखि सामान्य बदली

काठमाडौं पुस २८ । स्थानीय वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । आगामी बिहीबारसम्म प्रदेश नं १ ,२, वाग्मती र गण्डकी प्रदेशमा

नुवाकोटको शिवपुरीमा गोरु जुधाइसँगै कलाकारको धमाका, जाने होइन ?

काठमाडौ,पुष २८ । यसवर्षको माघेसंक्रान्तिमा नुवाकोटको शिवपुरीमा गोरु जुधाइसंगै राष्ट्रिय कलाकारको धमाका हुने भएकोछ । शिवपुरी गाउँपालिका–५, शेराबगरमा हुने गोरु जुधाइमा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुति हुने भएपछि आन्तरिक पर्यटकको घुइँचो

कोरोनाका कारण चितवनका कांग्रेस नेता तिमिल्सिनाको निधन

चितवन पुस २८ । नेपाली कांग्रेस चितवनका नेता भक्तिप्रसाद तिमिल्सिनाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उच्च निमोनियासँगै श्वासप्रश्वासमा समस्या आएपछि उनलाई चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो । कलेजका