समाचार

राष्ट्रिय सभाको अर्को बैठक पुस २६ गते आइतबार बस्ने

काठमाडौं पुस २४ । संघीय संसदअन्तरगत राष्ट्रिय सभाको अर्को बैठक यही पुस २६ गते आइतबार दिउँसो १ बजे बस्ने भएको छ। शुक्रबार बसेको राष्ट्रियसभा बैठक पुस २६ गते बस्नेगरी स्थगित

ओलीले भने: पार्टी छोडेर भागेका भगौडाको कुरा नसुन्नुस्

धनगढी पुस २४ ।प्रधानमन्त्री एवंम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहलाई भगौडाको संज्ञा दिएका छन्। नेकपा ओली समूहले धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘पार्टी छोडेर भागेका

विषाक्त रक्सी सेवनबाट ५ जनाको मृत्यु

एजेन्सी पुस,२४ । भारतको उत्तर प्रदेशमा विषाक्त रक्सी सेवनबाट ५ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको बुलन्द सहरमा विषक्त रक्सी सेवनका कारण ५ जनाको मृत्यु र अन्य १५ जना

तातोपानी नाका फेरि बन्द हुने

काठमाडौं पुस २४ । नेपाल चीन बिचको प्रमुख तातोपानी नाका फेरि बन्द हुने भएको छ । भूकम्पपछि अस्थिर रहेको यो नाका जोड्ने मितेरी पुलमा क्षति पुगेकाले फेरि बन्द हुन लागेको

नेकपाको दाहाल नेपाल समुहले प्रधानमन्त्रीलाई पठायो संविधानको पुस्तक र विरोधपत्र

काठमाडौं पुस २४ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएको छ । प्रतिनिधिसभा

चरा गणना आइतबारदेखि शुरु हुने

चितवन पुस २४ ।चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आइतबारबाट चरा गणना गरिने भएको छ । नेपालका निकुञ्ज र चरा पाइने ठाउँमा जनवरी २ तारीखबाट चरा गणना थालिए पनि यहाँ

होस्टेलबाट हाम फालेर पोर्चुगलमा नेपालीले गरे आत्महत्या

काठमाडौं पुस २४ । बझाङका २७ वर्षीय दिनेशकुमार कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको होस्टेलबाट हाम फालेर आत्महत्या गरेका छन् । पोर्चुगलाई कर्मथलो बनाउँदै आएका कुँवरको शुक्रबार नेपाल जाने तयारीमा

प्रधानमन्त्री ओली धनगढी जाँदै

काठमाडौ,पुष २४ । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटनपछि उपत्यका बाहिरको कार्यक्रमलाई सम्बोधन गर्न पहिलो पटक शुक्रबार धनगढी जाँदैछन्। प्रतिनिधिसभा विघटनपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एउटा समूहको नेतृत्व गरेका

अष्ट्रेलियामा अर्को महिनादेखि कोरोना खोप

काठमाडौ,पुष २४ । अस्ट्रेलियाले कोरोना भाइरइसविरुद्धको खोप फेब्रुअरीको दोस्रो सातादेखि शुरु गर्ने भएको छ । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले मार्चदेखि मात्र शुरु गर्ने भनिएको भ्याक्सिन कार्यक्रम एक महिनाअघि नै शुरु